ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पिसाव फेर्न निस्केकी किशोरीसँग जर्वजस्ती करणी, युवक पक्राउ

पिसाव फेर्न निस्केकी किशोरीसँग जर्वजस्ती करणी, युवक पक्राउ

Loading

राजविराज । १५ बर्षीया किशोरीसँग जर्वजस्ती करणी गरेको आरोपमा सप्तरीका एक युवक पक्राउ परेका छन् ।
जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ३ बस्ने कैला उपनामका सुमित कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत १५ फागुनको राति पिसाव फेर्न बाहिर निस्केकी १५ बर्षीया किशोरीलाई यादवले नियन्त्रणमा लिई आफ्नो किराना पसलमा लगेर जर्वजस्ती करणी गरेका थिए । प्रहरीका अनुसार किशोरी बाहिर निस्क्दिा ती युवक किशोरीकै आँगनमा रहेको ट्युवेलमा पानी लिन आएका थिए ।
करणी गरी फरार भएका यादवलाई १६फागुनमा नियन्त्रणमा लिई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजको एक घरमा छापामारी, ठूलो मात्रामा गाँजासहितका सामान बरामद

Next Post

कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई हटाउने निर्णय 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई हटाउने निर्णय 

बरामद भएको गाँजा तथा अन्य सामग्रीको सम्बन्धमा गहिरो अनुसन्धान गर्न सप्तरी युथ नेपालकाे माग

बरामद भएको गाँजा तथा अन्य सामग्रीको सम्बन्धमा गहिरो अनुसन्धान गर्न सप्तरी युथ नेपालकाे माग

स्वबियु निर्वाचनका लागि मविव क्याम्पसमा समिति गठन

स्वबियु निर्वाचनका लागि मविव क्याम्पसमा समिति गठन

राजविराजका ५ जना माछा व्यापारीलाई १० हजारका दरले जरिवाना

राजविराजका ५ जना माछा व्यापारीलाई १० हजारका दरले जरिवाना

सप्तरी : अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खाेल्ने दुई जना पक्राउ

सप्तरी : अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खाेल्ने दुई जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.