ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बरामद भएको गाँजा तथा अन्य सामग्रीको सम्बन्धमा गहिरो अनुसन्धान गर्न सप्तरी युथ नेपालकाे माग

बरामद भएको गाँजा तथा अन्य सामग्रीको सम्बन्धमा गहिरो अनुसन्धान गर्न सप्तरी युथ नेपालकाे माग

Loading

राजविराज । राजविराज नगरपालिका-९ बाट बरामद भएको गाँजा तथा अन्य सामग्रीको सम्बन्धमा गहिरो अनुसन्धान गर्न सप्तरी युथ नेपालले माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुधबार ज्ञापन बुझाउँदै यस्तो माग गरेको हाे । बरामद भएको लागूऔषध गाँजा र तस्करीका सामान ओहोरदोहोर कार्यमा संलग्न व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

‘यस घटनाले जिल्लामा संगठित, अपराधिक गतिविधि मौलाउँदै गएको स्पष्ट संकेत गर्दछ । जसले समाजमा गम्भीर असर पार्ने निश्चित छ’ ज्ञापनमा भनिएको छ, ‘त्यसैले संलग्न व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याउन जरूरी छ ।’

संस्थाका कावा अध्यक्ष मोहन यादवले बुझाएको ज्ञापनमा बोर्डर क्षेत्रमा अवैध कारोबार रोक्न सुरक्षा चेकपोस्टहरूको निगरानी थप कडा गर्न, निष्पक्ष छानबिन गरी सुरक्षा निकायमा लापरबाही देखिएका प्रहरी इन्चार्जहरूलाई तत्काल निलम्बन गर्न, यस्ता घटनाहरू दोहोरिन नदिन सीमा सुरक्षा नीति थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको छ ।

मागहरू तत्काल कार्यान्वयन नगरिए सप्तरी युथ नेपाल बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई हटाउने निर्णय 

Next Post

स्वबियु निर्वाचनका लागि मविव क्याम्पसमा समिति गठन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
स्वबियु निर्वाचनका लागि मविव क्याम्पसमा समिति गठन

स्वबियु निर्वाचनका लागि मविव क्याम्पसमा समिति गठन

राजविराजका ५ जना माछा व्यापारीलाई १० हजारका दरले जरिवाना

राजविराजका ५ जना माछा व्यापारीलाई १० हजारका दरले जरिवाना

सप्तरी : अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खाेल्ने दुई जना पक्राउ

सप्तरी : अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खाेल्ने दुई जना पक्राउ

मलेठ घट्नाका शहीदलाई सम्झे मुक्ति पार्टीका नेताले

मलेठ घट्नाका शहीदलाई सम्झे मुक्ति पार्टीका नेताले

अप्पन ब्राम्हण समाजको नयाँ कार्यसमिति गठन

अप्पन ब्राम्हण समाजको नयाँ कार्यसमिति गठन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.