ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अप्पन ब्राम्हण समाजको नयाँ कार्यसमिति गठन

अप्पन ब्राम्हण समाजको नयाँ कार्यसमिति गठन

Loading

राजविराज । अप्पन ब्राम्हण समाजको नयाँ कार्यसमिति गठन भएको छ ।

समाजको छैठौं साधारण सभाले अमर कुमार झाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा मिथिलेश कुमार मिश्र, उपाध्यक्षमा आशा झा, महासचिवमा सुजित कुमार चौधरी, सह सचिवमा सरोज कुमार मिश्र र कोषाध्यक्षमा डा. भविष्य कुमार मिश्रलाई चयन गरिएको छ ।

रबीन्द्रनाथ मिश्र, नन्दलाल झा, इन्दिरा देवी, सुनिता कुमारी झा, सुमित कुमार झा, राजेश मिश्र र श्यामानन्द झालाई सदस्यमा राखिएको छ ।

अमर कुमार झाको अध्यक्षता एवं आजिवन सदस्य शरद चन्द्र झाको प्रमुख आतिथ्यमा भएको साधारणसभामा निर्वाचन समितिका अध्यक्ष डा .एस.एन. मिश्र, सदस्य बिरेन्द्र कुमार झा, सदस्य वरिष्ठ पत्रकार प्रभाश चन्द्र झा, लेखक अजय कुमार झा, विराटनगर उपमहानगरपालिका वडा नम्बर १३ के अध्यक्ष सूर्यलाल यादब, मैथिली एसोसिएसनका अध्यक्ष प्रविण नारायण चौधरीसहितको उपस्थिति थियो ।

अप्पन ब्राम्हण समाजको केन्द्रीय कार्यालय विराटनगरमा छ । विराटनगरमै भएको साधारण सभाले नयाँ कार्यसमितिको चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

Related

Previous Post

मलेठ घट्नाका शहीदलाई सम्झे मुक्ति पार्टीका नेताले

Next Post

सकरपुरामा बालेको घुरबाट आगो लाग्दा लाखौंको क्षति

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सकरपुरामा बालेको घुरबाट आगो लाग्दा लाखौंको क्षति

सकरपुरामा बालेको घुरबाट आगो लाग्दा लाखौंको क्षति

कर छुटको उपभोग गर्न करदाता कार्यालयको अनुरोध

कर छुटको उपभोग गर्न करदाता कार्यालयको अनुरोध

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

ओभर स्पीडमा रहेको मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

सप्तरी प्रहरीको सुरक्षा योजना : बलजफ्ती रंग दले कार्वाही

सप्तरी प्रहरीको सुरक्षा योजना : बलजफ्ती रंग दले कार्वाही

हटियाभित्रको सपिङ कम्प्लेक्स आगामी बैशाख २ गते उद्घाटन, बसपार्क निर्माण चैत १५ सम्म सम्पन्न गरिने

हटियाभित्रको सपिङ कम्प्लेक्स आगामी बैशाख २ गते उद्घाटन, बसपार्क निर्माण चैत १५ सम्म सम्पन्न गरिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.