ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कर छुटको उपभोग गर्न करदाता कार्यालयको अनुरोध


कर छुटको उपभोग गर्न करदाता कार्यालयको अनुरोध

Loading

राजविराज । कर छुट सुविधाको अन्तिम म्याद फागुन मसान्तसम्म रहेकाले यो सेवाको उपभोग गर्न कर कार्यालयले सबैसँग अनुरोध गरेको छ ।
राजविराजस्थित करदाता सेवा कार्यालयले यस्तो अनुरोध गरेको हो । कार्यालय प्रमुख लालदेव सर्राफले यस बिषयमा कार्यालयद्वारा सप्तरी जिल्ला भरी माइकिङ्ग कार्यक्रम, पर्चा पम्पलेट बितरण गर्ने कार्य जारी रहेको छ । उनले विवरण नबुझाएका सबै करदाताको मोबाइलमा विवरण बुझाउन म्यासेज पठाउने, फेसबुक पेजमा विवरण नबुझाएका करदाताहरुको पालिका अनुसार लिस्ट राखि विवरण बुझाउन अनुरोध गरेको र चिठी पत्राचार गर्नेजस्ता थप प्रयास गरेको जानकारी दिए ।
देशै भरी ठुलो संख्यामा करदाताहरुले कर विवरण नबुझाइ बस्ने गरेकाले सरकारले करको दायरामा आउने नयाँ करदातालाई तीन आर्थिक वर्ष अगाडिको सबै छुट, पान नम्बर लिएका तर विवरण नबुझाएकालाइ शुल्क जरिवाना र ७५ प्रतिशत ब्याज छुट र मूल्य अभिवृद्धि करमा दर्ता भइ विवरण नबुझाएकालाई जरिवाना छुटको व्यवस्था आर्थिक ऐन मार्फत ल्याएको छ । यसको अन्तिम म्याद यही फागुन २९ गते सम्म रहेको छ । चैत्र देखि सबै लाग्ने र छुट नपाउने भएर यस्तो सुवर्ण अवसरको प्रचारप्रसार गरी कर विवरण बुझाउन कर कार्यालयले अनुरोध गरेको छ ।
करदाता सेवा कार्यालयले हनुमाननगर कंकालिनी नगरपालिकाको हनुमाननगर बजारमा कर शिविर सम्पन्न गरेको छ ।
शिविरमा कर छुट सम्बन्धी जानकारी दिने, साना प्रोप्राइटरसिप करदाताले लिखित रुपमा घोषणा गरेको कारोबार विवरणलाई कम्प्युटरबाट प्रविष्ट गर्न सिकाउने देखि नयाँ दर्ताको प्रक्रियाबारे जानकारी दिइएको छ ।
सयौं करदाताको सहभागी रहेको शिबिरमा ८० भन्दा बढी विवरण दाखिला भइ ननफाइलर घटेको कर अधिकृत सर्राफले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सकरपुरामा बालेको घुरबाट आगो लाग्दा लाखौंको क्षति

Next Post

ओभर स्पीडमा रहेको मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

ओभर स्पीडमा रहेको मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

सप्तरी प्रहरीको सुरक्षा योजना : बलजफ्ती रंग दले कार्वाही

सप्तरी प्रहरीको सुरक्षा योजना : बलजफ्ती रंग दले कार्वाही

हटियाभित्रको सपिङ कम्प्लेक्स आगामी बैशाख २ गते उद्घाटन, बसपार्क निर्माण चैत १५ सम्म सम्पन्न गरिने

हटियाभित्रको सपिङ कम्प्लेक्स आगामी बैशाख २ गते उद्घाटन, बसपार्क निर्माण चैत १५ सम्म सम्पन्न गरिने

राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते

राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

डाक्नेश्वरीमा होलीको दुई विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.