ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरीमा होलीको दुई विदा

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले मनोमानी विदा दिएको छ ।

यो नगरपालिकाले बिहीबार अर्थात् भोली विदा दिएको छ । सप्तरीसहित मधेशका जिल्लामा शुक्रबार होली पर्व परेको छ । तर यो नगरपालिकाले बिहीबार पनि विदा दिएको छ ।

नगरपालिकाले बुधबारको निर्णय अनुसार विदा दिएको जनाएको छ । नगर प्रमुख रामलखन मलाहले एक सूचना जारी गर्दै विदा दिइएको बतएका छन् ।

सूचनामा पहाडका जिल्लामा २९ गते र तराईका जिल्लामा चैत १ गते शुक्रबार होली पर्व मनाइरहेको उल्लेख गरिएपनि बिहीबार समेत होली पर्व मनाउन स्थानीय विदा दिइएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते

Next Post

होलीको अवसरमा शुभकामना आदान प्रदान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
होलीको अवसरमा शुभकामना आदान प्रदान

होलीको अवसरमा शुभकामना आदान प्रदान

नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर ३ ख द्वारा शुभकामना आदान प्रदान

नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर ३ ख द्वारा शुभकामना आदान प्रदान

पूर्व प्रदेश सभा सदस्य विक्कीले दिए होली मिलन समारोहलाई निरन्तरता 

पूर्व प्रदेश सभा सदस्य विक्कीले दिए होली मिलन समारोहलाई निरन्तरता 

रहेनन् तीन पटकसम्म प्रधानपञ्च र एक पटक वडा अध्यक्ष बनेका साह

रहेनन् तीन पटकसम्म प्रधानपञ्च र एक पटक वडा अध्यक्ष बनेका साह

मुख्यमन्त्रीद्वारा राजविराजका अस्पतालको अनुगमन, दुईलाई बन्द गर्न निर्देशन

मुख्यमन्त्रीद्वारा राजविराजका अस्पतालको अनुगमन, दुईलाई बन्द गर्न निर्देशन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.