ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रहेनन् तीन पटकसम्म प्रधानपञ्च र एक पटक वडा अध्यक्ष बनेका साह

रहेनन् तीन पटकसम्म प्रधानपञ्च र एक पटक वडा अध्यक्ष बनेका साह

Loading

राजविराज । सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर ८ निवासी पूर्व प्रधानपञ्च लक्ष्मी साहको निधन भएको छ ।

साहको ८१ बर्षको उमेरमा आफ्नै घरमा आईतबार दिउँसो निधन भएको हो । ब्रेन ह्याम्रेज भएका उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । चिकित्सकले जवाफ दिएपछि उनलाई घर ल्याइएको थियो । घर ल्याएको दुई दिनमै उनको निधन भएको हो ।

स्वर्गीय साह तत्कालिन काचन गाविसका तीन पटक प्रधानपञ्चमा निर्वाचित भएका थिए । देशमा संघीयता आएपछि पनि उनी बोदे बर्साइन नगरपालिका वडा नम्बर ८ काचनको वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
4

Related

Previous Post

पूर्व प्रदेश सभा सदस्य विक्कीले दिए होली मिलन समारोहलाई निरन्तरता 

Next Post

मुख्यमन्त्रीद्वारा राजविराजका अस्पतालको अनुगमन, दुईलाई बन्द गर्न निर्देशन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मुख्यमन्त्रीद्वारा राजविराजका अस्पतालको अनुगमन, दुईलाई बन्द गर्न निर्देशन

मुख्यमन्त्रीद्वारा राजविराजका अस्पतालको अनुगमन, दुईलाई बन्द गर्न निर्देशन

मुख्यमन्त्रीको निर्देशनलाई निमित्त मेसुकै अटेर, टोली गएको केहि बेरमै खोलेर बिरामीको जाँच

मुख्यमन्त्रीको निर्देशनलाई निमित्त मेसुकै अटेर, टोली गएको केहि बेरमै खोलेर बिरामीको जाँच

मधेशका एक ‘उच्चका’ फेला पारी कांग्रेस, कम्युनिष्टले सप्तरीलाई विकसित बन्न दिएन : उपेन्द्र यादव

मधेशका एक ‘उच्चका’ फेला पारी कांग्रेस, कम्युनिष्टले सप्तरीलाई विकसित बन्न दिएन : उपेन्द्र यादव

राजविराजमा आगलागी, लाखौंको क्षति

राजविराजमा आगलागी, लाखौंको क्षति

एसईई परीक्षालाई लिएर मधेश प्रदेश सरकार र शिक्षक संगठनको आ–आफ्नै चेतावनी

एसईई परीक्षालाई लिएर मधेश प्रदेश सरकार र शिक्षक संगठनको आ–आफ्नै चेतावनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.