ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पूर्व प्रदेश सभा सदस्य विक्कीले दिए होली मिलन समारोहलाई निरन्तरता 

पूर्व प्रदेश सभा सदस्य विक्कीले दिए होली मिलन समारोहलाई निरन्तरता 

Loading

राजविराज । पूर्व प्रदेश सभा सदस्य विदेश्वर यादव ‘विक्की’ ले होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिएका छन् ।

प्रदेश सभाको निर्वाचनमा ४८ मतले पराजित भएपनि उनी आफ्ना क्षेत्रका नेता, कार्यकर्ता एवं जनतालाई एकत्रित गरी होली मिलन समारोह कार्यक्रमको आयोजना गर्दै आएका छन् । पूर्व सांसद यादवले गत वर्षदेखि होली मिलन समारोह कार्यक्रम गर्दै आएका छन् ।

यसपटकको होलीको अवसर पारेर यादवले बिहीबार जिल्लाको डाक्नेश्वरी नगरपालिकामा यो कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा एकले अर्कालाई अबिर लगाइदिँदै शुभकामना दिएर शुभकामना साटासाट गरेका छन्। कार्यक्रममा होली सम्बन्धी पारम्परिक गीतहरूको प्रस्तुति गरिएको थियो। स्थानीय कलाकारहरुले कार्यक्रमलाई रौनकता प्रदान गरेका थिए।

उक्त अवसरमा जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमन, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य बबी यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव सहित विभिन्न तह एवं तप्काका नेता एवं  कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर ३ ख द्वारा शुभकामना आदान प्रदान

Next Post

रहेनन् तीन पटकसम्म प्रधानपञ्च र एक पटक वडा अध्यक्ष बनेका साह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रहेनन् तीन पटकसम्म प्रधानपञ्च र एक पटक वडा अध्यक्ष बनेका साह

रहेनन् तीन पटकसम्म प्रधानपञ्च र एक पटक वडा अध्यक्ष बनेका साह

मुख्यमन्त्रीद्वारा राजविराजका अस्पतालको अनुगमन, दुईलाई बन्द गर्न निर्देशन

मुख्यमन्त्रीद्वारा राजविराजका अस्पतालको अनुगमन, दुईलाई बन्द गर्न निर्देशन

मुख्यमन्त्रीको निर्देशनलाई निमित्त मेसुकै अटेर, टोली गएको केहि बेरमै खोलेर बिरामीको जाँच

मुख्यमन्त्रीको निर्देशनलाई निमित्त मेसुकै अटेर, टोली गएको केहि बेरमै खोलेर बिरामीको जाँच

मधेशका एक ‘उच्चका’ फेला पारी कांग्रेस, कम्युनिष्टले सप्तरीलाई विकसित बन्न दिएन : उपेन्द्र यादव

मधेशका एक ‘उच्चका’ फेला पारी कांग्रेस, कम्युनिष्टले सप्तरीलाई विकसित बन्न दिएन : उपेन्द्र यादव

राजविराजमा आगलागी, लाखौंको क्षति

राजविराजमा आगलागी, लाखौंको क्षति

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.