ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर ३ ख द्वारा शुभकामना आदान प्रदान

नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर ३ ख द्वारा शुभकामना आदान प्रदान

Loading

राजविराज । नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर ३ ख द्वारा मंगलबार हाेली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ स्थित पातो बजारमा कांग्रेस क्षेत्रीय समितिले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका वक्ताहरुले पुरानो रिसराग त्याग गरी पार्टीलाई मजबुत बनाउन सबै लाग्नुपर्ने बताए।

पार्टीका प्रादेशिक क्षेत्रीय समिति सभापति भागवत यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा महाधिवेशन समिति सदस्य एवं प्रदेशका उम्मेदवार भगवती प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका पार्टी सभापति नारायण प्रसाद यादव, पार्टीका जिल्ला सदस्यहरु मानवीर रजक, राजदेव यादव, राम सुन्दर मण्डल सहितका नेता कार्यकर्ताहरूको सहभागिता थियो। कार्यक्रममा एकले अर्कालाई अबिर लगाइदिँदै होलीको शुभकामना दिएका थिए। उक्त अवसरमा प्रदेश ३ ख अन्तर्गतका सम्पूर्ण नेता एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

होलीको अवसरमा शुभकामना आदान प्रदान

Next Post

पूर्व प्रदेश सभा सदस्य विक्कीले दिए होली मिलन समारोहलाई निरन्तरता 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पूर्व प्रदेश सभा सदस्य विक्कीले दिए होली मिलन समारोहलाई निरन्तरता 

पूर्व प्रदेश सभा सदस्य विक्कीले दिए होली मिलन समारोहलाई निरन्तरता 

रहेनन् तीन पटकसम्म प्रधानपञ्च र एक पटक वडा अध्यक्ष बनेका साह

रहेनन् तीन पटकसम्म प्रधानपञ्च र एक पटक वडा अध्यक्ष बनेका साह

मुख्यमन्त्रीद्वारा राजविराजका अस्पतालको अनुगमन, दुईलाई बन्द गर्न निर्देशन

मुख्यमन्त्रीद्वारा राजविराजका अस्पतालको अनुगमन, दुईलाई बन्द गर्न निर्देशन

मुख्यमन्त्रीको निर्देशनलाई निमित्त मेसुकै अटेर, टोली गएको केहि बेरमै खोलेर बिरामीको जाँच

मुख्यमन्त्रीको निर्देशनलाई निमित्त मेसुकै अटेर, टोली गएको केहि बेरमै खोलेर बिरामीको जाँच

मधेशका एक ‘उच्चका’ फेला पारी कांग्रेस, कम्युनिष्टले सप्तरीलाई विकसित बन्न दिएन : उपेन्द्र यादव

मधेशका एक ‘उच्चका’ फेला पारी कांग्रेस, कम्युनिष्टले सप्तरीलाई विकसित बन्न दिएन : उपेन्द्र यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.