ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेशका एक ‘उच्चका’ फेला पारी कांग्रेस, कम्युनिष्टले सप्तरीलाई विकसित बन्न दिएन : उपेन्द्र यादव

मधेशका एक ‘उच्चका’ फेला पारी कांग्रेस, कम्युनिष्टले सप्तरीलाई विकसित बन्न दिएन : उपेन्द्र यादव

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा एक जना ‘उच्चका’ फेला पारी नेपाली कांग्रेस र कम्युनिष्टले सप्तरीको विकास हुन नदिएको बताएका छन् ।

सप्तरीको तिरहुत गाउँपालिकामा आईतबार पार्टीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई लक्षित गरी पूर्व उप प्रधानमन्त्री समेत रहेका यादवले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘कृषि विश्वविद्यालय, मेडिकल एकेडेमी हस्पिटल बनाएर सप्तरी जिल्लालाई विकसित जिल्ला बनाउने अभियान शुरु गरियो’ यादवले भने, ‘ तर कांग्रेस कम्युनिष्टले मधेशमा एउटा उच्चका फेला पारिहाले र, उनलाई लिएर सबै बर्बाद गरिदियो ।’

‘सप्तरी आउँदा कांग्रेस कम्युनिष्टका नेता धोती कुर्ता, गमछा लगाएर आउँछन् र मधेशीले काम नगरेको आरोप लगाउँछन’ उनले भने, ‘तर विकास हुन नदिने उनीहरु नै हुन् ।’

मधेशलाई कमजोर बनाउने खेलमा मधेशीलाई नै प्रयोग गर्ने गरिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

मुख्यमन्त्रीको निर्देशनलाई निमित्त मेसुकै अटेर, टोली गएको केहि बेरमै खोलेर बिरामीको जाँच

Next Post

राजविराजमा आगलागी, लाखौंको क्षति

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा आगलागी, लाखौंको क्षति

राजविराजमा आगलागी, लाखौंको क्षति

एसईई परीक्षालाई लिएर मधेश प्रदेश सरकार र शिक्षक संगठनको आ–आफ्नै चेतावनी

एसईई परीक्षालाई लिएर मधेश प्रदेश सरकार र शिक्षक संगठनको आ–आफ्नै चेतावनी

भूमि समस्या समाधान आयोग सप्तरीको सदस्यमा अली नियुक्त 

भूमि समस्या समाधान आयोग सप्तरीको सदस्यमा अली नियुक्त 

एसईई परीक्षालाई लिएर मधेश प्रदेश सरकार र शिक्षक संगठनको आ–आफ्नै चेतावनी

निर्देशन नमानेको भन्दै मधेश प्रदेश सरकारद्वारा एसईईकाे प्रक्रियाबाट अलग भएको घोषणा

एसईई परीक्षालाई लिएर मधेश प्रदेश सरकार र शिक्षक संगठनको आ–आफ्नै चेतावनी

सप्तरीमा एसईई परीक्षा : चिटिङ सामग्रीहरु पूर्ण रुपमा निषेध, मोवाइल भेटिए जफत गरिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.