ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ओभर स्पीडमा रहेको मोटरसाइकल दुर्घटना, युवकको मृत्यु


भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

Loading

राजविराज । सप्तरीमा ओभर स्पीडमा रहेको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर २ बस्ने २२ बर्षीय घनश्याम यादव छन् ।

सोमबार साँझ राजबिराज नपा ११ झल्ही नहर स्थितमा राजबिराजबाट सिग्योंन तर्फ जादै गरेको घनश्यामले चलाइरहेको मधेश प्रदेश ०६–००१ प २६२८ नं.को मो.सा. ओभर स्पिडको कारण आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राजविराजमा प्राथमिक उपचार गराई थप उपचारका लागि विराटनगर लगिएकोमा त्यहीं मृत्युभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

कर छुटको उपभोग गर्न करदाता कार्यालयको अनुरोध

Next Post

सप्तरी प्रहरीको सुरक्षा योजना : बलजफ्ती रंग दले कार्वाही

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रहरीको सुरक्षा योजना : बलजफ्ती रंग दले कार्वाही

सप्तरी प्रहरीको सुरक्षा योजना : बलजफ्ती रंग दले कार्वाही

हटियाभित्रको सपिङ कम्प्लेक्स आगामी बैशाख २ गते उद्घाटन, बसपार्क निर्माण चैत १५ सम्म सम्पन्न गरिने

हटियाभित्रको सपिङ कम्प्लेक्स आगामी बैशाख २ गते उद्घाटन, बसपार्क निर्माण चैत १५ सम्म सम्पन्न गरिने

राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते

राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

डाक्नेश्वरीमा होलीको दुई विदा

होलीको अवसरमा शुभकामना आदान प्रदान

होलीको अवसरमा शुभकामना आदान प्रदान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.