ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हटियाभित्रको सपिङ कम्प्लेक्स आगामी बैशाख २ गते उद्घाटन, बसपार्क निर्माण चैत १५ सम्म सम्पन्न गरिने


हटियाभित्रको सपिङ कम्प्लेक्स आगामी बैशाख २ गते उद्घाटन, बसपार्क निर्माण चैत १५ सम्म सम्पन्न गरिने

Loading

राजविराज । राजविराजको हटियाभित्रको सपिङ कम्प्लेक्स आगामी बैशाख २ गते उद्घाटन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारबालाको बैठकले २०८२ साल बैशाख २ गते सपिङ कम्प्लेक्सको उद्घाटन गरिने निर्णय गरेको छ । त्यसअघि २५ चैतसम्म निर्माण सम्पन्न गरिनेछ । यसका लागि सम्बन्धित कार्यालयहरुले आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ ।

आईतबार बसेको बैठकले राजविराज नगरपालिकाभित्र निर्माणाधीन बसपार्क चैत १५ गतेभित्र सम्पन्न गर्नेगरी कार्य गर्ने निर्णय गरेको छ । यसको जिम्मेबारी लिन राजविराज नगरपालिकालाई अनुरोध गर्ने र अन्य कार्यालयहरुले आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ ।

राजविराज हटियाको पुनर्निर्माण गर्ने उद्देश्यले रु ३५ करोड ४८ लाख लागतमा २०७७ सालमा सम्पन्न हुने गरी २०७४ सालमै सहरी विकास मन्त्रालयले काम शुरु गराएको थियो । पटक–पटक म्याद थप्दा पनि ठेकेदार कम्पनी रसुवा रोशन जेभी जनकपुरले काम पूरा गर्न सकेको छैन ।

यस्तै, २०७४ सालमै सिनर्जी बिल्डर्स कुलेश्वर काठमाण्डौले रु १६ करोड ३८ लाखमा राजविराजको बसपार्क निर्माणको ठेक्का लिएर ७७ सालमै सक्नुपर्नेमा अझै सम्पन्न गर्न सकेको छैन् ।

यस्तै, जिल्लाभरी निर्माणाधीन सडक खण्डमा भएका खाल्डाखुल्डी पुरी अबिलम्ब सुचारु गर्ने निर्णय बैठकले गरेको छ ।

साथै सडक वस्तीका नागरिकहरुको बिरोध र वाधा सृजना हुन नदिन समयमै पानी हाल्ने, धूलो उड्न नदिने कार्य निरन्तर गर्न निर्माण कम्पनीलाई बैठकले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी प्रहरीको सुरक्षा योजना : बलजफ्ती रंग दले कार्वाही

Next Post

राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते

राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

डाक्नेश्वरीमा होलीको दुई विदा

होलीको अवसरमा शुभकामना आदान प्रदान

होलीको अवसरमा शुभकामना आदान प्रदान

नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर ३ ख द्वारा शुभकामना आदान प्रदान

नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर ३ ख द्वारा शुभकामना आदान प्रदान

पूर्व प्रदेश सभा सदस्य विक्कीले दिए होली मिलन समारोहलाई निरन्तरता 

पूर्व प्रदेश सभा सदस्य विक्कीले दिए होली मिलन समारोहलाई निरन्तरता 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.