ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, June 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सकरपुरामा बालेको घुरबाट आगो लाग्दा लाखौंको क्षति

सकरपुरामा बालेको घुरबाट आगो लाग्दा लाखौंको क्षति

Loading

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।

आईतबार राति करिब ९ बजेतिर गाउँपालिकाको वडा नम्बर ३ सकरपुरामा आगलागी भएको हो । लामखट्टुे धपाउन बालिएको घुरबाट सल्केको आगोले तीन जनाको घरसहित सम्पूर्ण सरसामान जलेर खरानी बनेको छ ।

प्रहरीका अनुसार आअगलागीले तयनी यादव, गोकर्ण मुखिया र लखन मुखियाको घर जलेको छ ।

नयनी यादवको टिनले छाएको घरसहित अन्नपात, लत्ताकपडा, भाडाबरतनसहित २ तोला सुन, १ किलो चाँदी र २ वटा बाख्रा जलेको छ ।

गोकर्णको टिनले छाएको घरसहित अन्नपात, लत्ताकपडा, भाडाबर्तन, ५ तोला सुन, १ किलो चाँदी र २ वटा बाख्रा जलेको छ ।

यस्तै, लखनको टिनले छाएको घरसहित अन्नपात, लत्ताकपडा, भाडाबर्तनसहित २ वटा बाख्रा जलेको प्रहरीले जनाएको छ ।

आगलागीले रु ३३ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

आगोलाई राजविराज तथा हनुमाननर कंकालिनी नगरपालिकाबाट गएको बारुण यन्त्र, स्थानीय तथा प्रहरीको सहयोगमा निभाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अप्पन ब्राम्हण समाजको नयाँ कार्यसमिति गठन

Next Post

कर छुटको उपभोग गर्न करदाता कार्यालयको अनुरोध

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कर छुटको उपभोग गर्न करदाता कार्यालयको अनुरोध

कर छुटको उपभोग गर्न करदाता कार्यालयको अनुरोध

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

ओभर स्पीडमा रहेको मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

सप्तरी प्रहरीको सुरक्षा योजना : बलजफ्ती रंग दले कार्वाही

सप्तरी प्रहरीको सुरक्षा योजना : बलजफ्ती रंग दले कार्वाही

हटियाभित्रको सपिङ कम्प्लेक्स आगामी बैशाख २ गते उद्घाटन, बसपार्क निर्माण चैत १५ सम्म सम्पन्न गरिने

हटियाभित्रको सपिङ कम्प्लेक्स आगामी बैशाख २ गते उद्घाटन, बसपार्क निर्माण चैत १५ सम्म सम्पन्न गरिने

राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते

राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.