ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई हटाउने निर्णय 

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

Loading

राजविराज । राजविराज स्थित मधेस कृषि विश्वविद्यालय का उपकुलपति र रजिस्ट्रारलाई हटाइएको छ।

विश्वविद्यालयको सिनेटको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको छ। बैठकले विश्वविद्यालयका उपकुलपति डाक्टर बैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई हटाउने निर्णय भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

बैठकले विश्वविद्यालयको बजेट पारित गर्नुका साथै पहिलाको खर्चलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ। अब यो विश्वविद्यालयले ३३ करोड बजेट चलाउन पाइने बैठकमा सहभागी एक ब्यक्तिले भने ।

तत्कालीन जसपा नेतृत्वको सरकारले मधेश कृषि विश्वविद्यालयका उपकुलपतिमा डाक्टर महतो र रजिस्टारमा ठाकुरलाई नियुक्त गरेको थियो। तर जनमत नेतृत्वको मधेस प्रदेश सरकारले कृषि विश्वविद्यालय बारे छानबिन समिति बनाएको थियो र समितिले महताे र ठाकुरको नियुक्ति नै अवैधानिक रहेको बताएको थियो ।

त्यसपछि सिनेटको बैठकले दुबैलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ ।

हुन त याे छानबिन भन्दा पनि कृषि विश्वविद्यालयकाे भवन शिलान्यासका क्रममा भएको विवाद र झडपपछि नै विवादित रहदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
2
+1
1
+1
1
+1
2

Related

Previous Post

पिसाव फेर्न निस्केकी किशोरीसँग जर्वजस्ती करणी, युवक पक्राउ

Next Post

बरामद भएको गाँजा तथा अन्य सामग्रीको सम्बन्धमा गहिरो अनुसन्धान गर्न सप्तरी युथ नेपालकाे माग

स्वबियु निर्वाचनका लागि मविव क्याम्पसमा समिति गठन

स्वबियु निर्वाचनका लागि मविव क्याम्पसमा समिति गठन

राजविराजका ५ जना माछा व्यापारीलाई १० हजारका दरले जरिवाना

राजविराजका ५ जना माछा व्यापारीलाई १० हजारका दरले जरिवाना

सप्तरी : अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खाेल्ने दुई जना पक्राउ

सप्तरी : अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खाेल्ने दुई जना पक्राउ

मलेठ घट्नाका शहीदलाई सम्झे मुक्ति पार्टीका नेताले

मलेठ घट्नाका शहीदलाई सम्झे मुक्ति पार्टीका नेताले

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.