ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

१५ दिनभित्र केन्द्रीय सदस्यलाई सम्पत्ति विवरण बुझाउन मुक्ति पार्टीको निर्देशन

१५ दिनभित्र केन्द्रीय सदस्यलाई सम्पत्ति विवरण बुझाउन मुक्ति पार्टीको निर्देशन

Loading

राजविराज । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले पार्टीका सबै केन्द्रीय सदस्यलाई १५ दिन भित्र सम्पती विवरण भरी केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।

पार्टीको दुई दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको छ ।

बैठकले एकल नश्लिय चरीत्रलाई बदलेर बहुल राष्ट्रिय चरित्रको देश बनाउन र स्वशासनको अभ्यास गर्न सबै मिली राष्ट्रिय मुक्ति क्रान्ति गर्नु आवश्यक रहेकोले आन्दोलन र संघर्षको निम्ति समान धारणा र विचार मिल्ने पार्टी÷संगठन हरुसँग बृहत मोर्चाबन्दी गर्ने निर्णय पनि गरेको छ ।

देशमा विद्यमान सबैखाले समस्याबाट मुक्त हुन्, व्याप्त निराशाबाट छुटकारा पाउन, ध्वस्त भैसकेको अर्थतन्त्रलाई उकास्न, आफ्नो सभ्यता, संस्कृति, दर्शनलाई जोगाउने कार्यमा अग्रसर र एकमात्र विकल्पको रुपमा अगाडि बढेको यस पार्टीमा प्रवेश गर्न तथा पार्टीको गतिविधिलाई तीव्र रुपमा अगाडि बढाउन आर्थिक सहयोगको लागि समेत आम जनतालाई सार्वजनिक रुपमा आह्वान गरेको छ ।

बैठकले पार्टी अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन माथि आएको सुझावहरुलाई समावेश गरि पारित गरेको छ भने मुजुम्लुङ संघर्षमा राज्यद्वारा दमनः अन्याय विरुद्ध सशक्त प्रतिरोधको आह्वान गरेको छ ।

यस्तै, पार्टीले वितिय समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान खोज्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सम्पादकीय : संस्थालाई मार्ने दुस्साहस जनताले स्वीकार्य गर्ने छैनन्

Next Post

मधेशवादी दलको विस्तारै बिसर्जन भइरहेको छ : प्रचण्ड

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेशवादी दलको विस्तारै बिसर्जन भइरहेको छ : प्रचण्ड

मधेशवादी दलको विस्तारै बिसर्जन भइरहेको छ : प्रचण्ड

सप्तरीमा माओवादीको जनजागरण अभियान : अध्यक्षता बिनाको अन्तरकृया, जिल्लाका कुनै नेताले ठोकेनन् भाषण 

सप्तरीमा माओवादीको जनजागरण अभियान : अध्यक्षता बिनाको अन्तरकृया, जिल्लाका कुनै नेताले ठोकेनन् भाषण 

मुख्यमन्त्री सिँहद्वारा बर्दिवासका पाँच अस्पताल बन्द गर्न निर्देशन   

मुख्यमन्त्री सिँहद्वारा बर्दिवासका पाँच अस्पताल बन्द गर्न निर्देशन   

सप्तरीको वस्तीमै पस्यो बाघ, तीन जना घाइते 

सप्तरीको वस्तीमै पस्यो बाघ, तीन जना घाइते 

राजविराजको एक घरमा छापामारी, ठूलो मात्रामा गाँजासहितका सामान बरामद

राजविराजको एक घरमा छापामारी, ठूलो मात्रामा गाँजासहितका सामान बरामद

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.