ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बिटौरी एवं ब्लक जग्गाधनीहरुद्वारा चौथो चरणको आन्दोलन घोषणा

बिटौरी एवं ब्लक जग्गाधनीहरुद्वारा चौथो चरणको आन्दोलन घोषणा

Loading

राजविराज । राजविराज नगरपालिकाभित्रका बिटौरी एवं ब्लक जग्गाधनीहरुले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
आन्दोलन अन्तर्गत भदौ ५ गते स्थानीय गजेन्द्र चोकमा पत्रकार सम्मेलन गर्ने, ७ गते लाठी जुलुससहित खबरदारी सभाको आयोजना गर्ने, ९ गते सिटी जुलस प्रदर्शन गरिनेछ ।
यस्तै, ११ गते राजविराज नगरपालिकामा २ घण्टा धर्ना दिने, १४ गते मसाल जुलुस प्रदर्शन गर्ने, १५ गते राजविराज बजार बन्द गरी नगरपालिका कार्यालयमा ताला लगाउने कार्यक्रम उनीहरुले तय गरेका छन् ।
१६गते संघर्ष समिति तथा नगरबासीको वृहत बैठक बसी आन्दोलनको समीक्षा गर्दै पाँचौ चरणको आन्दोलन घोषणा गरिने संघर्ष समितिका संयोजक इर्साद अन्सारीले जानकारी दिए ।
उनीहरुले आन्दोलनको घोषणा उल्लेख भएको ज्ञाचपन पत्र सोमबार प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाएका छन् ।
राजविराज नगरपालिकाको बिटोरी र ब्लक जग्गाको लालपूर्जाबाट वन्चित रहेका ५ हजार भन्दा बढी परिवारलाई अविलम्ब लाल पूर्जा प्रदान गर्नुपर्नेसहितका माग राख्दै उनीहरुले लगातार आन्दोलन गर्दै आएका छन् । पटक–पटक आश्वासन दिएपनि मागथ पूरा गर्नेतर्फ कुनै चासो नदिएकाले आन्दोलनको विकल्प नभएको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सुनसरी दुर्घटना : सप्तरीका एक मृतकको पहिचान खुल्यो, सप्तरीकै १० जना घाइते

Next Post

सप्तरीमा अर्काे दुर्घटना : भाउजुको मृत्यु हुँदा देबर भतिजासहित एम्बुलेन्सबाटै फरार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा अर्काे दुर्घटना : भाउजुको मृत्यु हुँदा देबर भतिजासहित एम्बुलेन्सबाटै फरार

राजविराज–सखडा–गोबिन्दपुर सडक अबिलम्ब निर्माणको माग गर्दै पदयात्रा

राजविराज–सखडा–गोबिन्दपुर सडक अबिलम्ब निर्माणको माग गर्दै पदयात्रा

लालु यादव मृत्यु प्रकरण : संघीय र प्रदेश सांसदद्वारा दोषीमाथि कार्वाहीको माग

लालु यादव मृत्यु प्रकरण : संघीय र प्रदेश सांसदद्वारा दोषीमाथि कार्वाहीको माग

सप्तरीमा काम नगर्ने निर्माण कम्पनीसँग अन्तिम पटकका लागि सोधियो स्पष्टिकरण

सप्तरीमा काम नगर्ने निर्माण कम्पनीसँग अन्तिम पटकका लागि सोधियो स्पष्टिकरण

राजविराजमा दोस्रो पटक श्रीकृष्णाजन्मष्टमी रथयात्रा निकालिने, तयारी तीब्र 

राजविराजमा दोस्रो पटक श्रीकृष्णाजन्मष्टमी रथयात्रा निकालिने, तयारी तीब्र 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.