ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सुनसरी दुर्घटना : सप्तरीका एक मृतकको पहिचान खुल्यो, सप्तरीकै १० जना घाइते

सुनसरी दुर्घटना : सप्तरीका एक मृतकको पहिचान खुल्यो, सप्तरीकै १० जना घाइते

Loading

राजविराज । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ स्थित पूर्व पश्चिम राजमार्गमा बस र विंगर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । झण्डै डेढ् दर्जन घाइते भएका छन् ।
काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विंगर सोमबार बिहान उक्त ठाउँमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा हालसम्म सनाखत भएकामध्ये एक जना सप्तरीका पनि छन् । महादेवा गाउँपालिका ६का ३५ बर्षीय शंकर मण्डलको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका ६बस्ने ७० बर्षीय लक्ष्मण सदाको पनि मृत्यु भएको छ । एक जना अन्दाजी ४० बर्षीया महिला र एक पुरुषको सनाखत हुन सकेको छैन् ।
घाइते हुनेहरुमा १० जना सप्तरीकै छन् । सप्तरीको महादेवा गाउँपालिका ६ बस्ने बर्ष नखुलेको रबिन्द्र प्र. मण्डल, बर्ष नखुलेको रविन्द्र मेहता, तिरहुत गाउँपालिका ३ गोइठीका ६८ बर्षीय जिवछ महात्मान छन् ।
यस्तै, राजविराज नगरपालिका ६ बस्ने १० बर्षीय रुद्र राय, राजविराज १२ बस्ने ४४ बर्षीय प्रमोद रजक, राजविराज०२ बस्ने २४ बर्षीय भोला यादव, ३५ बर्षीय प्रदीप यादव घाइते छन् ।
त्यस्तै विंगरका सह चालक राजविराज०४ बस्ने २१ बर्षीय सन्तोष बास्तोला, डाक्नेश्वरी नगरपालिका ३ बस्ने ३० बर्षीया अमृता राय, र तिलाठी कोइलाडी गाउँपालिका ५ बस्ने २२ बर्षीय रवि राय पनि घाइते भएका छन् ।
घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
3
+1
0
+1
3
+1
2

Related

Previous Post

शम्भुनाथमा दुर्घटना : युवकको मृत्यु, दम्पत्ति घाइते

Next Post

बिटौरी एवं ब्लक जग्गाधनीहरुद्वारा चौथो चरणको आन्दोलन घोषणा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बिटौरी एवं ब्लक जग्गाधनीहरुद्वारा चौथो चरणको आन्दोलन घोषणा

बिटौरी एवं ब्लक जग्गाधनीहरुद्वारा चौथो चरणको आन्दोलन घोषणा

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा अर्काे दुर्घटना : भाउजुको मृत्यु हुँदा देबर भतिजासहित एम्बुलेन्सबाटै फरार

राजविराज–सखडा–गोबिन्दपुर सडक अबिलम्ब निर्माणको माग गर्दै पदयात्रा

राजविराज–सखडा–गोबिन्दपुर सडक अबिलम्ब निर्माणको माग गर्दै पदयात्रा

लालु यादव मृत्यु प्रकरण : संघीय र प्रदेश सांसदद्वारा दोषीमाथि कार्वाहीको माग

लालु यादव मृत्यु प्रकरण : संघीय र प्रदेश सांसदद्वारा दोषीमाथि कार्वाहीको माग

सप्तरीमा काम नगर्ने निर्माण कम्पनीसँग अन्तिम पटकका लागि सोधियो स्पष्टिकरण

सप्तरीमा काम नगर्ने निर्माण कम्पनीसँग अन्तिम पटकका लागि सोधियो स्पष्टिकरण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.