![]()
राजविराज । नेकपा एमाले, सप्तरीको कार्यालयमा युवाहरुले आगजनी गरेका छन् ।
राजविराज नगरपालिका वडा नम्बर ८ मदननगरस्थित पार्टी कार्यालयमा आज आगजनी गरेका हुन् ।
युवाहरुले पार्टी कार्यालयको सम्पूर्ण फर्निचरसहितका सामान बाहिर ल्याई आगजनी गरेका हुन् । उनीहरुले त्यस क्रममा केपी ओली मुर्दावाद नारा लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1












