ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज र कंचनरुप नपामा तोडफोड र आगजनी 

राजविराज र कंचनरुप नपामा तोडफोड र आगजनी 

Loading

राजविराज । जेनजी आन्दोलनको समर्थनमा उत्रेका युवाहरुले सप्तरीको दुई पालिकामा तोडफोड गर्दै आगजनी गरेका छन् ।

सदरमुकाम राजविराज नगरपालिका र कंचनरुप नगरपालिकामा युवाहरुले तोड्फोड र आगजनी गरेका हुन् ।

राजविराजमा पार्किङ्ग गरी राखिएको गाडीमा समेत तोडफोड भएको छ ।

भ्रष्टाचार बन्द गर्नसहितका माग राख्दै युवाहरुले शुरु गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली हानेर १९ जना युवाको ज्यान लिएपछि युवा देशभरि नै आक्रोशित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जसपा नेपालको पार्टी कार्यालयमा पनि आगजनी

Next Post

राजविराज नगरपालिकामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

राजविराज नगरपालिकामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी

राजविराजको दुबै अदालतमा तोडफोड र आगजनी

राजविराजको दुबै अदालतमा तोडफोड र आगजनी

राजविराज नगरपालिकाको दमकलसहित सबै सबारी जलाइयो

राजविराज नगरपालिकाको दमकलसहित सबै सबारी जलाइयो

राजविराज कारागार तोडेर कैदी भाग्न थाले

राजविराज कारागार तोडेर कैदी भाग्न थाले

राजविराज कारागार तोडेर कैदी भाग्न थाले

राजविराज कारागारबाट कति भागे कैदी ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.