ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज कारागारबाट कति भागे कैदी ?

राजविराज कारागार तोडेर कैदी भाग्न थाले

Loading

दिपेश जाेशी

राजविराज । राजविराज कारागारबाट अधिकांश कैदी फरार भएका छन् ।

आज कारागारको ए ब्लक तोडेर कैदी भागेका हुन । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले १८१ कैदी भागेको बताए ।

कैदीले भित्र आगो नै लगाएका थिए । भाग्ने क्रममा सुरक्षाकर्मीले हवाई फाइर समेत गरेका थिए ।

कारागारबाट २०५ जना भागेका थिए । त्यसमध्ये २४ जनालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रमुख एसपी गौतम केसीले जानकारी दिए । बाँकी फरारकाे खाेजी तिब्र बनाइएको एसपी गौतमले जानकारी दिए ।

भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । खुट्टामा गाेली लागेका उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भैरहेको छ ।

कारागारमा ३९५ जना कैदी थिए ।

कैदीले आगो लगाउदा उनीहरुकै सुत्ने, लगाउने कपडा जलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज कारागार तोडेर कैदी भाग्न थाले

Next Post

सप्तरीका राजनीतिक दलको संयुक्त धारणा-घुसपैठ गरी धनजनको क्षति गराएकोप्रति घोर भत्र्सना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीका राजनीतिक दलको संयुक्त धारणा-घुसपैठ गरी धनजनको क्षति गराएकोप्रति घोर भत्र्सना

सप्तरीका राजनीतिक दलको संयुक्त धारणा-घुसपैठ गरी धनजनको क्षति गराएकोप्रति घोर भत्र्सना

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

लुटिएका सामान फिर्ता नगरे कार्वाही गर्ने सप्तरी प्रशासनको चेतावनी

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

सप्तरीबाट हटाइयो कफ्र्यु र निषेधाज्ञा

यस पटक खरजितिया, आशिया पार्टी प्यालेशले लगाइदिए महिलाका लागि टेन्ट

यस पटक खरजितिया, आशिया पार्टी प्यालेशले लगाइदिए महिलाका लागि टेन्ट

आगजनीपछि नेपाली कांग्रेस, सप्तरीको कार्यालय संचालनमा

आगजनीपछि नेपाली कांग्रेस, सप्तरीको कार्यालय संचालनमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.