ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लुटिएका सामान फिर्ता नगरे कार्वाही गर्ने सप्तरी प्रशासनको चेतावनी

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

Loading

राजविराज । सप्तरी प्रशासनले जेनजी आन्दोलनका क्रममा लुटिएका सामान ७ दिनभित्र फिर्ता गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, सप्तरीले आज एक सूचना जारी गर्दै चोरी गरिएका र लुटिएका सरकारी कार्यालयका सामान ७ दिनभित्र फिर्ता गर्न भनेको हो ।
गत भदौ २४ गते जेनजी समूहद्वारा गरिएको आन्दोलन/प्रदर्शनको क्रममा विभिन्न सरकारी निकाय, प्रतिष्ठान तथा कार्यालयहरुमा तोडफोड, आगजनी जस्ता आपराधिक गतिविधिहरु भएको र सोहि अवसर पारी केहि ब्यक्तिहरुले कार्यालयका जिन्सी सामान, नगद रकम लगायतका सार्वजनिक सम्पति लुटपाट र चोरी गरी घरसम्म लगेका प्रमाणहरु सिसिटिभी फुटेज, टिकटक, फेसबुक लगायत अन्य संचार माध्यममा समेत स्पष्ट देखिएको सूचनामा भनिएको छ ।
लुटिएको सम्पति तुरुन्तै यस जिल्ला प्रशासन कार्यालयमा सात दिन भित्र बुझाउन अनुरोध कार्यालयले गरेको छ । साथै निर्देशन अवज्ञा गरि लगिएको सम्पति फिर्ता नगरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जारी गरेको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

सप्तरीका राजनीतिक दलको संयुक्त धारणा-घुसपैठ गरी धनजनको क्षति गराएकोप्रति घोर भत्र्सना

Next Post

सप्तरीबाट हटाइयो कफ्र्यु र निषेधाज्ञा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

सप्तरीबाट हटाइयो कफ्र्यु र निषेधाज्ञा

यस पटक खरजितिया, आशिया पार्टी प्यालेशले लगाइदिए महिलाका लागि टेन्ट

यस पटक खरजितिया, आशिया पार्टी प्यालेशले लगाइदिए महिलाका लागि टेन्ट

आगजनीपछि नेपाली कांग्रेस, सप्तरीको कार्यालय संचालनमा

आगजनीपछि नेपाली कांग्रेस, सप्तरीको कार्यालय संचालनमा

संयुक्त लोकतान्त्रिक मोर्चाले कालोपट्टी बाँधेर संविधान दिवसका दिन बिरोध जनाउने

संयुक्त लोकतान्त्रिक मोर्चाले कालोपट्टी बाँधेर संविधान दिवसका दिन बिरोध जनाउने

सप्तरीमा यसरी मनाइँदैछ संविधान दिवस

सप्तरीमा यसरी मनाइँदैछ संविधान दिवस

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.