ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आगजनीपछि नेपाली कांग्रेस, सप्तरीको कार्यालय संचालनमा

आगजनीपछि नेपाली कांग्रेस, सप्तरीको कार्यालय संचालनमा

Loading

राजविराज । जेनजी आन्दोलनको क्रममा जलाइएका नेपाली कांग्रेस, सप्तरीको कार्यालय संचालनमा आएको छ ।

कार्यालयभित्र २४ भदौमा आगजनी गरिएको थियो । आगजनीले कार्यालयभित्रको फर्निचरसहित सम्पूर्ण सामान जलेर नष्ट भएको छ । जलेका सामानहरु हटाएर कार्यालय संचालनमा ल्याइएको पार्टीका जिल्ला सचिव सनत कुमार मण्डलले जानकारी दिए ।

पार्टी सचिव मण्डलसहित जिल्ला सदस्यहरु शम्भुलाल देव, नेवि संघका जिल्ला अध्यक्ष राकेश ठाकुरसहितकाहरु कार्यालय सफा गरेर संचालनमा ल्याएका हुन् ।

पार्टी सचिव मण्डलका अनुसार स्टीलको टेबल ६ थान, मुभिङ कुर्सी ६ थान, सोफा १ सेट, स्टील कुर्सी ३ थान, स्टीलको दराज २ थान, प्लाष्टिकको कुर्सी २०० थान, एलइडी टिभी एक थान, साउण्ड सिस्टम एक थान जलाएर नष्ट गरिएको छ ।

यस्तै, पानी तान्ने मोटर, पानीको जार , ३ थान सिलिङ पंखा, २ थान स्टेन्ड पंखा, कार्यालयको ढोका समेत जलेर खरानी भएको सचिव मण्डलले बताए ।

‘काठमाडौंमा निहत्था युवालाई गोली हान्दा हामीले बिरोध गरेकै थियौं’ सचिव मण्डलले भने, ‘ जेनजीको आन्दोलनमा समेत समर्थन गरेकै थियौं । तर, आन्दोलनमा घुसपैठियाहरुले सार्वजनिक सम्पत्ति नष्ट गरेको देख्दा चित्त दुखेको छ ।’

उनले जेनजीको आन्दोलनको आडमा उपद्रब मच्चाउनेहरुको पहिचान समेत भइसकेकाले राज्यले अबिलम्ब कार्वाही गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

यस पटक खरजितिया, आशिया पार्टी प्यालेशले लगाइदिए महिलाका लागि टेन्ट

Next Post

संयुक्त लोकतान्त्रिक मोर्चाले कालोपट्टी बाँधेर संविधान दिवसका दिन बिरोध जनाउने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
संयुक्त लोकतान्त्रिक मोर्चाले कालोपट्टी बाँधेर संविधान दिवसका दिन बिरोध जनाउने

संयुक्त लोकतान्त्रिक मोर्चाले कालोपट्टी बाँधेर संविधान दिवसका दिन बिरोध जनाउने

सप्तरीमा यसरी मनाइँदैछ संविधान दिवस

सप्तरीमा यसरी मनाइँदैछ संविधान दिवस

दुई दर्जन महिला ज्येष्ठ नागरिकलाई सम्मान

दुई दर्जन महिला ज्येष्ठ नागरिकलाई सम्मान

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीबाट दुई जना उज्वेकिस्तानी महिला पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

दुई उज्वेकिस्तानी महिला : भारतीयले नै लगिरहेका थिए भारततिर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.