![]()
राजविराज । राजविराज नगरपालिकामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार आज दिउँसो ३ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरिने भएको छ ।
तत्काल नगरपालिकाको बजार क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको उनले बताए । अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1











