![]()
दिपेश जोशी
राजविराज । जेनजी आन्दोलनको समर्थनमा उत्रेका युवाले राजविराजस्थित दुबै तहका अदालतमा पनि तोडफोड र आगजनी गरेका छन् ।
सप्तरी जिल्ला र उच्च अदालतमा तोडफोड र आगजनी गरिएको हो । उच्च अदालतमा ढुँगामुडा गरिएको छ भने जिल्ला अदालतमा तोडफोडसँगै आगजनी समेत गरिएको छ ।
जिल्ला अदालतभित्र राखिएको सबारीसाधनमा आगजनी समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1











