ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिए राजिनामा

धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

Loading

राजविराज । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजिनामा दिएका छन् ।

उनले सामाजिक संजाल मार्फत् राजिनामा दिएको बताएका हुन् । नागरिकको ज्यानभन्दा ठूलो अरु केहि पनि छैन भन्ने अटल विश्वासका साथ उनले राजिनामा दिएको बताएका हुन् ।

जनताको ज्यानभन्दा ठूलो पद हुँदै होइन, त्यस कारण सम्पूर्ण युवा भाईहरुसँग मेरो बिन्ती तपाईंहरुको ज्यानभन्दा ठूलो मेरो पद होइन्, यो पदमा पनि तपाईंहरुले नै जिताएर पठाएको हो’ सिंहले भनेका छन्, ।

उनले सार्वजनिक सम्पत्ति र कसैको ज्यान नजाओस भन्ने आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

कांग्रेस र जनमतको पार्टी कार्यालयमा पनि युवाले लगाए आगो

Next Post

पूर्व मन्त्री यादवको गाडी तोडफोड

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पूर्व मन्त्री यादवको गाडी तोडफोड

पूर्व मन्त्री यादवको गाडी तोडफोड

जसपा नेपालको पार्टी कार्यालयमा पनि आगजनी

जसपा नेपालको पार्टी कार्यालयमा पनि आगजनी

राजविराज र कंचनरुप नपामा तोडफोड र आगजनी 

राजविराज र कंचनरुप नपामा तोडफोड र आगजनी 

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

राजविराज नगरपालिकामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी

राजविराजको दुबै अदालतमा तोडफोड र आगजनी

राजविराजको दुबै अदालतमा तोडफोड र आगजनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.