ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शिक्षा मन्त्री पुन भन्छन्‌–देश बनाउने हो भने सिंहदरबार नघेरौं, बुढा नेतालाई विदाई गरौं

शिक्षा मन्त्री पुन भन्छन्‌–देश बनाउने हो भने सिंहदरबार नघेरौं, बुढा नेतालाई विदाई गरौं

Loading

राजविराज । शिक्षा विज्ञान तथा प्रविधी मन्त्री महाबीर पुनले बुढा नेतालाई विदा नगरेसम्म देश नबन्ने बताएका छन् ।
अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र विकास हुँदैन भन्ने कुरा युवाहरुले बुझ्‌न नसकेको उनको भनाई छ । ‘अहिलेको युवा पुस्तासहित भावी पुस्ताहरुको भविष्य उज्जवल बनाउने एउटै मात्र बाटो भनेकै फागुन २१ गतेको आम चुनावमा धेरै भन्दा धेरै युवा नेतालाई जिताएर बुढा नेताहरुलाई विदा गर्नु हो’ उनले आज सामाजिक संजालमा लेखेका छन् ।
बुढा नेताहरु लोभी पापी र स्वार्थी समूहहरुले घेरिएको बताउँदै उनले यसले देशका संयन्त्रहरु बर्बाद गरिरहेको बताएका छन् । उनले अघि भनेका छन्, ‘अनि कसरी देश बन्छ ? कि त अन्तिम उपाय भनेको पूर्ण क्रान्ति हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मुख्य बजारका संरचनाहरु हटाउन राजविराज नगरपालिकाको अनुरोध

Next Post

झापाका एक व्यक्तिले सर्लाहीमा गरे आत्मदाह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

झापाका एक व्यक्तिले सर्लाहीमा गरे आत्मदाह

डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री प्रदान

डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री प्रदान

अन्तर्राष्ट्रिय देव महासम्मेलनको आय व्यय सार्वजनिक

अन्तर्राष्ट्रिय देव महासम्मेलनको आय व्यय सार्वजनिक

करदाता सेवा कार्यालय सार्न लागेको विरोधमा आन्दोलनलाई निरन्तरता दिइने

करदाता सेवा कार्यालय सार्न लागेको विरोधमा आन्दोलनलाई निरन्तरता दिइने

सप्तरीमा हात्ती आक्रमणबाट एक वृद्धकाे मृत्यु 

सप्तरीमा हात्ती आक्रमणबाट एक वृद्धकाे मृत्यु 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.