ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मुख्य बजारका संरचनाहरु हटाउन राजविराज नगरपालिकाको अनुरोध

राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

Loading

राजविराज । राजविराज नगरपालिकाले मुख्य बजारका संरचनाहरु हटाउन अनुरोध गरेको छ ।

नगरपालिकाको कुनौली राजविराज–कंचनपुर बेरियर सडक खण्ड एनएच१४ अन्तर्गत कंचनपुर रोड हनुमान मन्दिरदेखि गजेन्द्र–नेता चोक सडक खण्डमा दुबै साइड नाला, फुटपाथ लगायत अन्य आवश्यक सौन्दर्यीकरण गर्ने कार्यको ठेक्का लागिसकेकाले सो काम गर्न संरचना हटाउन नगरपालिकाले अनुरोध गरेको हो ।

हनुमान मन्दिरदेखि नेता चोकसम्म बीच सेन्टरबाट ९–९ मिटर गरी जम्मा १८ मिटर भित्र पर्ने सम्पूर्ण संरचनाहरु सात दि नभित्र हटाई निर्माण कार्यमा आवश्यक सहयोग गरिदिन नगरपालिकाले सूचना जारी गर्दै अनुरोध गरेको छ ।

नगरपालिकाका कावा प्रमुख इसरत परबिनले जारी गरेको सूचनामा तोकिएको म्यादभित्र संरचना नहटाइए नगरपालिका आफैंले हटाउने समेत भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

झुठा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दामा फरार रहेका रामबाबु पक्राउ

Next Post

शिक्षा मन्त्री पुन भन्छन्‌–देश बनाउने हो भने सिंहदरबार नघेरौं, बुढा नेतालाई विदाई गरौं

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

झापाका एक व्यक्तिले सर्लाहीमा गरे आत्मदाह

डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री प्रदान

डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री प्रदान

अन्तर्राष्ट्रिय देव महासम्मेलनको आय व्यय सार्वजनिक

अन्तर्राष्ट्रिय देव महासम्मेलनको आय व्यय सार्वजनिक

करदाता सेवा कार्यालय सार्न लागेको विरोधमा आन्दोलनलाई निरन्तरता दिइने

करदाता सेवा कार्यालय सार्न लागेको विरोधमा आन्दोलनलाई निरन्तरता दिइने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...