ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, August 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

झुठा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दामा फरार रहेका रामबाबु पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । झुठा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दामा फरार रहेका एक प्रतिवादी सप्तरीबाट पक्राउ परेका छन् ।

विशेष अदालत काठमाडौंबाट उक्त मुद्दामा कैद र जरिवाना तोकिएपछि फरार रहेका रुपनी गाउँपालिका वडा नम्बर १ बस्ने रामबाबु यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी डम्बरबहादुर पुरीका अनुसार झुठा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दामा यादवलाई विशेष अदालतले रु १० हजार जरिवाना र ६ महिना कैदको सजया सुनाएको थियो ।

पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

हरवाचरवाको यकीन तथ्याङ्क र लगत तत्काल लिने व्यवस्था गर्न माग

Next Post

मुख्य बजारका संरचनाहरु हटाउन राजविराज नगरपालिकाको अनुरोध

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

मुख्य बजारका संरचनाहरु हटाउन राजविराज नगरपालिकाको अनुरोध

शिक्षा मन्त्री पुन भन्छन्‌–देश बनाउने हो भने सिंहदरबार नघेरौं, बुढा नेतालाई विदाई गरौं

शिक्षा मन्त्री पुन भन्छन्‌–देश बनाउने हो भने सिंहदरबार नघेरौं, बुढा नेतालाई विदाई गरौं

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

झापाका एक व्यक्तिले सर्लाहीमा गरे आत्मदाह

डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री प्रदान

डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री प्रदान

अन्तर्राष्ट्रिय देव महासम्मेलनको आय व्यय सार्वजनिक

अन्तर्राष्ट्रिय देव महासम्मेलनको आय व्यय सार्वजनिक

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.