ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हरवाचरवाको यकीन तथ्याङ्क र लगत तत्काल लिने व्यवस्था गर्न माग


हरवाचरवाको यकीन तथ्याङ्क र लगत तत्काल लिने व्यवस्था गर्न माग

Loading

राजविराज । मुक्त हरवाचरवा अधिकार मञ्चले सबै स्थानीय तहलाई परिचालित गरेर हरवाचरवाको यकीन तथ्याङ्क र लगत तत्काल लिने व्यवस्था गर्न माग गरेको छ ।

सोमबार राजविराजमा पत्रकार सम्मेलन गरि मञ्चले तथ्यांक र लगत लिएर अविलम्व परिचयपत्र र व्यवस्थापन सम्बन्धी प्याकेज दिन माग गरेको छ ।

मञ्चका महासचिव लागेन सदाले नेपाल सरकारद्वारा गरिएको ऐतिहासिक हरवाचरवा मुक्तिको घोषणालाई स्वामित्व लिई प्रदेशभरी लागू हुने गरी मन्त्रिपरिषदबाट तत्काल पुनःस्थापनाको काम शुरु गर्न माग गरे ।

पत्रकार सम्मेलनमा बितरण गरिएको प्रेस विज्ञप्तिमा आवास बिहीन हरेक हरवाचरवा परिवारको लागि बस्नयोग्य घरको व्यवस्था गर्न माग गर्दै यसका लागि पर्ती वा ऐलानी जमिन वा गाउँब्लकमा रहेका हरवाचरवालाई उनीहरु बसोबास गरीरहेकै स्थानमा प्रति परिवार शहरमा भए कम्तीमा एक कठ्ठा र ग्रामीण क्षेत्रमा भए २ कठ्ठा जमिन प्रदान गर्न भनिएको छ ।

हरवाचरवा परिवार बस्दै आएको थातथलोबाट बैकल्पिक व्यवस्था बिना कुनै पनि बहानामा हटाउने कार्य रोक्नुपर्ने, स्थानीय तहमा डेस्क स्थापना गरी (नागरिकता प्राप्तिमा सहजीकरण, जन्मदर्ता, जग्गा सवाल बसोवास, राहत, सीपमूलक तालिम) को व्यवस्था गर्नुपर्ने, स्थानीय तहमा श्रम निर्देशिका तयार गरी न्यूनतम् पारिश्रमिकको व्यवस्था कार्यान्वयन गर्न माग गरिएको छ ।

यस्तै, हरवा चरवा परिवारका बालबालिकाका लागि विशेष छात्रवृत्तिको व्यवस्थासहित विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः विद्यालय फर्काउने अभियान संचालन गर्न, हरवा चरवा परिवारको आयआर्जनका लागि सीपमूलक तालिमको व्यवस्था गर्न, हरवा चरवा परिवारलाई स्थानीय सरकारले स्वास्थ्य बीमाको व्यवस्था गर्न पनि माग गरिएको छ ।

मञ्चका अध्यक्ष दशन मण्डलले यी न्यायिक मागहरु अबिलम्ब सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लुकाएर राखिएको अवस्थामा पुन:१३४ बाेरा मल भेटियो

Next Post

झुठा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दामा फरार रहेका रामबाबु पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

झुठा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दामा फरार रहेका रामबाबु पक्राउ

राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

मुख्य बजारका संरचनाहरु हटाउन राजविराज नगरपालिकाको अनुरोध

शिक्षा मन्त्री पुन भन्छन्‌–देश बनाउने हो भने सिंहदरबार नघेरौं, बुढा नेतालाई विदाई गरौं

शिक्षा मन्त्री पुन भन्छन्‌–देश बनाउने हो भने सिंहदरबार नघेरौं, बुढा नेतालाई विदाई गरौं

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

झापाका एक व्यक्तिले सर्लाहीमा गरे आत्मदाह

डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री प्रदान

डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री प्रदान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.