ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लुकाएर राखिएको अवस्थामा पुन:१३४ बाेरा मल भेटियो

लुकाएर राखिएको अवस्थामा पुन:१३४ बाेरा मल भेटियो

Loading

राजविराज । सप्तरीमा लुकाएर राखिएको अवस्थामा पुन:१३४ बाेरा मल भेटिएको छ ।

जिल्ला काे हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ इनर्वाबाट उक्त मल बरामद भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।

धर्मेन्द्र जैनको पुरानो राइस मिलको गोदाम भाडामा लिएर धर्मेन्द्र दासले डीएपी मल राखेको पाइएको प्रहरीले जनाएको छ ।

बरामद भएको मल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय राजविराज ल्याइएको र यस विषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस अघि यहीँ नगरपालिकाको वडा नम्बर ३ पोर्ताहाबाट एक ट्रक मलसहित एक जना पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु

Next Post

हरवाचरवाको यकीन तथ्याङ्क र लगत तत्काल लिने व्यवस्था गर्न माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हरवाचरवाको यकीन तथ्याङ्क र लगत तत्काल लिने व्यवस्था गर्न माग

हरवाचरवाको यकीन तथ्याङ्क र लगत तत्काल लिने व्यवस्था गर्न माग

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

झुठा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दामा फरार रहेका रामबाबु पक्राउ

राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

मुख्य बजारका संरचनाहरु हटाउन राजविराज नगरपालिकाको अनुरोध

शिक्षा मन्त्री पुन भन्छन्‌–देश बनाउने हो भने सिंहदरबार नघेरौं, बुढा नेतालाई विदाई गरौं

शिक्षा मन्त्री पुन भन्छन्‌–देश बनाउने हो भने सिंहदरबार नघेरौं, बुढा नेतालाई विदाई गरौं

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

झापाका एक व्यक्तिले सर्लाहीमा गरे आत्मदाह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.