ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गाउँपालिकामा ताला लगाएपछि उपभोक्ता समितिलाई भुक्तानीको आश्वासन

गाउँपालिकामा ताला लगाएपछि उपभोक्ता समितिलाई भुक्तानीको आश्वासन

Loading

राजविराज । गत आर्थिक बर्ष २०७८÷७९ मा बिभिन्न विकासीय काम गरेका सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका उपभोक्ता समितिले हालसम्म भुक्तानी पाउन सकेका छैनन् ।

भुक्तानी दिन गाउँपालिकाकाले आलटाल गरेको भन्दै उपभोक्ता समितिका पदाधिकारीहरुले बिहीबार गाउँपालिका कार्यालयको मूलगेटमा ताला लगाएका छन् । तर ताला लगाएको केहि बेरमै पुगेका गाउँपालिका उपाध्यक्ष कल्पना चौधरीले दशैं अगाबै भुक्तानी गर्ने प्रतिबद्धता जनाएकी छन् । उनको प्रतिबद्धतापछि ताला खोलिएको उपभोक्ता समितिका पदाधिकारीहरुले बताएका छन् ।

उपभोक्ता समितिका पदाधिकारीहरुका अनुसार समयमै काम सम्पन्न गरेको भएपनि गाउँपालिका अध्यक्षले नै भुक्तानी दिन नमानेको बताए । गाउँपालिकाको वडा नम्बर ३ स्थित शिवालय पार्क उपभोक्ता समिति अध्यक्ष राजेश कुमार चौधरीले आफू निर्माण गरेको काम वापत रु १५ लाख लिन बाँकी रहेको बताए ।

५७ वटा उपभोक्ता समितिलाई भुक्तानी नदिइएको चौधरीले बताए । उपभोक्ता समितिका पदाधिकारीहरुले तोकिएको समयमा भुक्तानी नदिए आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मर्निङ वाकमा निस्केकाको ट्रकको ठक्करले मृत्यु

Next Post

पल्सर–१२५ सिसिको नयाँ मोडेलको बिक्री राजविराजमा शुरु 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पल्सर–१२५ सिसिको नयाँ मोडेलको बिक्री राजविराजमा शुरु 

पल्सर–१२५ सिसिको नयाँ मोडेलको बिक्री राजविराजमा शुरु 

सप्तरीमा पहिलो दिन नै १६ सय ४८ जनाद्धारा म्यादी प्रहरीका लागि आवेदन

सप्तरीमा पहिलो दिन नै १६ सय ४८ जनाद्धारा म्यादी प्रहरीका लागि आवेदन

अब मेरो पार्टीको एजेन्डा राज संस्था नरहने : कमल थापा

अब मेरो पार्टीको एजेन्डा राज संस्था नरहने : कमल थापा

एमी अवार्डमा रचियो इतिहास : जेन्डाया उत्कृष्ट अभिनेत्री, ली-जङ उत्कृष्ट अभिनेता

एमी अवार्डमा रचियो इतिहास : जेन्डाया उत्कृष्ट अभिनेत्री, ली-जङ उत्कृष्ट अभिनेता

… अनि जेठाजुले बुहारीको हत्या नै गरिदिए

... अनि जेठाजुले बुहारीको हत्या नै गरिदिए

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.