राजविराज । म्यादी प्रहरी भर्ना आवेदन आह्वान गरिएको पहिलो दिन नै सप्तरीमा १ हजारभन्दा बढीले आवेदन दिएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरी माग गरिएको छ । आवेदन दर्ता भने बिहीबारदेखि शुरु भएको छ । पहिलो दिन सप्तरीमा १६ सय ४८ जनाले आवेदन दिएका छन् ।
सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले ११ सय ६८ जना पुरुष ४ सय ८० जना महिलाले आवेदन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1