ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एमी अवार्डमा रचियो इतिहास : जेन्डाया उत्कृष्ट अभिनेत्री, ली-जङ उत्कृष्ट अभिनेता

एमी अवार्डमा रचियो इतिहास : जेन्डाया उत्कृष्ट अभिनेत्री, ली-जङ उत्कृष्ट अभिनेता

Loading

काठमाडौं । विश्व टेलिभिजन र ओटीटीतर्फको सर्वोच्च अवार्ड मानिने एमी २०२२ मा दुई इतिहास रचिएका छन् ।

एचबीओ टेलिभिजनको सिरिज ‘युफोरिया’बाट जेन्डायाले पनि दुई इतिहास रचिन् । पहिलो- अभिनेत्री विधामा जित हासिल गर्ने अहिलेसम्मकै कान्छी एक्ट्रेस र दोस्रो- अभिनेत्री विधामा जित हासिल गर्ने पहिलो अश्वेत अभिनेत्री ।

ड्रामा सिरिज विधातर्फ नेटफ्लिक्स सिरिज ‘स्क्वीड गेम’ अभिनेता ली-जङ जेले उत्कृष्ट अभिनेताको अवार्ड जिते । दक्षिण कोरियाली अभिनेताको यो पहिलो एमी मनोनयन र जित थियो ।

नेपाली समयानुसार सोमबार बिहान भएको अवार्ड समारोहमा सक्सेसन, टेड ल्यासो र द ह्वाइट लोटसले प्रमुख अवार्डहरुमा जित हासिल गरे । २५ विधामा एमी बाँडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अब मेरो पार्टीको एजेन्डा राज संस्था नरहने : कमल थापा

Next Post

… अनि जेठाजुले बुहारीको हत्या नै गरिदिए

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
… अनि जेठाजुले बुहारीको हत्या नै गरिदिए

... अनि जेठाजुले बुहारीको हत्या नै गरिदिए

न्यायमा सबैको पहुँच हुनुपर्नेमा जोड्

न्यायमा सबैको पहुँच हुनुपर्नेमा जोड्

नयाँ सीडीओ खतिवडाले भने, ‘गलत अपेक्षा नगर्दा हुन्छ’

नयाँ सीडीओ खतिवडाले भने, ‘गलत अपेक्षा नगर्दा हुन्छ’

लोसपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने

लोसपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने

इन्टरनेटको शुल्क घट्दै गएको सरकारको दाबी

इन्टरनेटको शुल्क घट्दै गएको सरकारको दाबी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.