ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लोसपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने

लोसपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने

Loading

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने भएको छ । आगामी असोज ३ गते संविधान दिवस मनाइँदैछ ।

लोसपा केन्द्रीय कार्यसमितिको बैठकले संविधानमा आफूहरुको पूर्ण सहमति नरहेको भन्दै संविधान दिवसलाई बिरोध दिवसको रुपमा मनाउन कार्यकर्तासँग आग्रह गरेको छ । संविधानको पूर्णताका निम्ति लोसपाले उठाएका मागहरु समेटी संविधान संशोधन नहुन्जेलसम्म बिरोधी रहीरहने भन्दै बैठकपछि अध्यक्ष महन्थ ठाकुरले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘तसर्थ उक्त दिनलाई बिरोध दिवसको रुपमा मनाउन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई पालिकास्तरसम्म बिरोधका बिभिन्न कार्यक्रम गर्न आग्रह गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नयाँ सीडीओ खतिवडाले भने, ‘गलत अपेक्षा नगर्दा हुन्छ’

Next Post

इन्टरनेटको शुल्क घट्दै गएको सरकारको दाबी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
इन्टरनेटको शुल्क घट्दै गएको सरकारको दाबी

इन्टरनेटको शुल्क घट्दै गएको सरकारको दाबी

राजविराजमा भोलि विदा रहने

राजविराजमा भोलि विदा रहने

सप्तरीमा ४ लाख १८ हजार ३७४ मतदाता, कुन पालिकामा कति मतदाता ?

टिकट बुकिंग खुल्यो : राजविराज आइपुग्न कुन ठाउँबाट कति लाग्छ भाडा ?

टिकट बुकिंग खुल्यो : राजविराज आइपुग्न कुन ठाउँबाट कति लाग्छ भाडा ?

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.