ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा भोलि विदा रहने


राजविराजमा भोलि विदा रहने

Loading

राजविराज । जितिया पर्वको अवसर पारेर राजविराज नगरपालिकाले आईतबार (भोलि) सार्वजनिक विदा दिएको छ ।

महिलाहरुको महान पर्व जितिया अन्तर्गत शुक्रबार नुहाई धुवाई गरिएको छ भने शनिबारदेखि ब्रतालुहरुले निराहार उपवास शुरु गरेका छन् ।, आईतबार साँझ ५ बजेसम्म ब्रतालु महिलाहरु निराहार नै रहनेछन् । ५ बजे पूजापाठ गर्दै अन्न र पानी ग्रहण गर्नेछन् ।

राजविराज नगरपालिकाले पर्वको अवसर पारेर सार्वजनिक विदा दिएको जनाएको छ । नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परबिनले आईतबार सम्पूर्ण कार्यालय, शिक्षण एवं स्वास्थ्य संस्थामा विदा रहने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

इन्टरनेटको शुल्क घट्दै गएको सरकारको दाबी

Next Post

सप्तरीमा ४ लाख १८ हजार ३७४ मतदाता, कुन पालिकामा कति मतदाता ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

सप्तरीमा ४ लाख १८ हजार ३७४ मतदाता, कुन पालिकामा कति मतदाता ?

टिकट बुकिंग खुल्यो : राजविराज आइपुग्न कुन ठाउँबाट कति लाग्छ भाडा ?

टिकट बुकिंग खुल्यो : राजविराज आइपुग्न कुन ठाउँबाट कति लाग्छ भाडा ?

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

संविधान दिवसमा नेवि संघद्वारा मैनबत्ति प्रज्जवलन

संविधान दिवसमा नेवि संघद्वारा मैनबत्ति प्रज्जवलन

न्याय पाउनेमा आशावादी छिन् घुरनीदेवी

न्याय पाउनेमा आशावादी छिन् घुरनीदेवी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.