ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

टिकट बुकिंग खुल्यो : राजविराज आइपुग्न कुन ठाउँबाट कति लाग्छ भाडा ?

टिकट बुकिंग खुल्यो : राजविराज आइपुग्न कुन ठाउँबाट कति लाग्छ भाडा ?

Loading

राजविराज । दशैंसहितका चाडपर्वलाई लक्षित गर्दै शनिबारदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुलेको छ ।

यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ खोलिएको छ । काठमाडौंमा टिकट बुकिंग खोलिएपछि भाडादरबारे पनि जानकारी गराइएको छ ।

अब कुनै पनि ठाउँबाट राजविराज आईपुग्न कति भाडा तिर्नुपर्ने हुन्छ ? सरकारले केहि दिनअघि निर्धारण गरेको भाडा अनुसार अब काठमाडौंदेखि राजविराजबीचको भाडा १३ सय कायम भएको छ । यसअघि ४५० किलोमिटरको दूरी रहेको राजविराज–काठमाडौंको भाडा १२ सय ७७ थियो । बनेपा–काठमाडौं–मुग्लिन हुँदै राजविराज पुग्न १४ सय ५ रुपैयाँ भाडा तोकिएको छ । ४८४ किलोमिटर दूरी रहेको यो रुटको भाडा यसअघि १३ सय ८० थियो ।

काठमाडौंको नयाँ बसपार्क–खुर्काेट हूँदै राजविराज आउनलाई ११५२ रुपैयाँ भाडा तोकिएको छ । यो रुट ३०७ किलोमिटरको छ ।

राजविराजदेखि विराटनगरसम्मको ९७ किलोमिटर दूरीको भाडा अब २८३ तिर्नुपर्ने हुन्छ । यसअघि २७८ कायम थियो ।

राजविराजबाट झापाको भद्रपुर पुग्न ४९४ रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ । यसअघि रु ४८४ भाडा रहेको राजविराजदेखि भद्रपुरको दूरी १६७ किलोमिटर छ ।

राजविराजदेखि ७८ किलोमिटरको दूरीमा रहेको इटहरीको भाडा २३२ र ८८ किलोमिटर दूरीमा रहेको कटारीको भाडा २५९

राजविराज–धरानको भाडा २६८ कायम गरिएको छ । राजविराजदेखि धरानको दूरी ९३ किलोमिटर छ ।

काकडभिट्टा कुनौली हुँदै राजविराज १६९ किलोमिटर दूरीको भाडा ४९७ कायम गरिएको छ । काकडभिट्टा–राजविराजदेखि हनुमाननगरसम्मको रु ४७० भाडा तोकिएको छ ।

राजविराजबाट नेपालगंज जान अब १९ सय २१ रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ । ६९३ किलोमिटर दूरी रहेको नेपालगंज पुग्न यसअघि १८ सय ८८ रुपैयाँ भाडा तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा ४ लाख १८ हजार ३७४ मतदाता, कुन पालिकामा कति मतदाता ?

Next Post

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

संविधान दिवसमा नेवि संघद्वारा मैनबत्ति प्रज्जवलन

संविधान दिवसमा नेवि संघद्वारा मैनबत्ति प्रज्जवलन

न्याय पाउनेमा आशावादी छिन् घुरनीदेवी

न्याय पाउनेमा आशावादी छिन् घुरनीदेवी

संविधानप्रति जसपा र लोसपाको बिरोध

संविधानप्रति जसपा र लोसपाको बिरोध

सभासद् सदरुल हत्या प्रकरण : हत्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा

सभासद् सदरुल हत्या प्रकरण : हत्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.