ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

संविधानप्रति जसपा र लोसपाको बिरोध


संविधानप्रति जसपा र लोसपाको बिरोध

Loading

मधेश सम्वाददाता
राजविराज, ३ असोज ।
संविधान दिवसलाई कालो दिनको संज्ञा दिदैं सप्तरीमा बिरोध प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले छुट्टाछुट्टै रुपमा संविधानको बिरोध गरेको छ ।
जसपाले संविधान २०७२ का त्रुटिहरु विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमका बक्ताले संविधानलाई सर्वस्विकार्य बनाउन संविधानमा रहेको त्रुटिहरु सच्याउदै वर्तमान संबिधान संशोधन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय सदस्य विकास तिबारीले संविधानमा मधेशी, आदिवासी जनजाति, दलित, मुश्लिम, महिलासहितको हक ,अधिकार अझै पुर्ण रुपमा समाबेश नगराएको भन्दै विभेदकारी संविधानलाई संशोधन गर्नुपर्ने बताए । संविधान सहज रूपमा संशोधन गर्नुपर्ने उनले बताए ।
जनता समाजवादी पार्टी सप्तरीका सचिब हरेराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य रमिला देवी साह, बेचनी देवि सरदार, मधेश प्रदेश समिति सदस्य एवम विधार्थी नेता किशोर कुमार केसी, मधेश प्रदेश समिती सदस्य एवम हनुमान नगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिता यादवसहितकाले बोलेका थिए ।
यस्तै, लोसपाका नेता÷कार्यकर्ताले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । टाउकोमा कालो पट्टी बाँधेर स्थानीय पार्टी कार्यालयबाट नाराबाजी गर्दै निकालिएको मोटरसाईकल ¥याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः पार्टी कार्यालयमै पुगेको थियो ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बक्ताहरुले संविधान संशोधन गरी सर्वस्वीकार्य बनाइनुपर्ने बताए ।
जिल्ला उपाध्यक्ष बौवा लाल शर्माको अध्यक्षतामा गरिएको कार्यक्रममा बक्ताहरुले संविधान संशोधन नगरिए संघर्ष जारी रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

न्याय पाउनेमा आशावादी छिन् घुरनीदेवी

Next Post

सभासद् सदरुल हत्या प्रकरण : हत्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सभासद् सदरुल हत्या प्रकरण : हत्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा

सभासद् सदरुल हत्या प्रकरण : हत्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा

कंचनरूपमा चल्याे नगरपालिकाकाे डाेजर, अतिक्रमित संरचना हटाइँदै

कंचनरूपमा चल्याे नगरपालिकाकाे डाेजर, अतिक्रमित संरचना हटाइँदै

पानीमा उतानो परेको अवस्थामा युवकको शव फेला

पानीमा उतानो परेको अवस्थामा युवकको शव फेला

बलान बिहुलका अध्यक्ष र उपाध्यक्षलाई ३ लाख ५० हजार जरिवाना 

एमाले अध्यक्ष ओली सप्तरी आउँदै

एमाले अध्यक्ष ओली सप्तरी आउँदै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.