ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कंचनरूपमा चल्याे नगरपालिकाकाे डाेजर, अतिक्रमित संरचना हटाइँदै

कंचनरूपमा चल्याे नगरपालिकाकाे डाेजर, अतिक्रमित संरचना हटाइँदै

Loading

राजविराज । अतिक्रमण गरिएकाे सार्वजनिक सडक खाली गर्न सूचना जारी गरिएपनि अटेर गरेको भन्दै सप्तरीको कंचनरूप नगरपालिकाले डाेजर चलाउन शुरू गरेको छ ।
नगरपालिकाकाे वडा नम्बर ८ कंचनपुर बजारमा सडककाे पेटी अतिक्रमण गरि बनाइएकाे संरचना हटाउन नगरपालिकाले डाेजर चलाउन शुरू गरेको छ ।
कंचनपुर-फत्तेपुर सडक खण्ड अन्तर्गत कंचनपुर बजारमा नगरपालिकाले अतिक्रमण गरि बनाइएकाे संरचना भत्काउन शुरू गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले एक साताअघि सूचना जारी गर्दै यस्तो संरचना हटाउन आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सभासद् सदरुल हत्या प्रकरण : हत्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा

Next Post

पानीमा उतानो परेको अवस्थामा युवकको शव फेला

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पानीमा उतानो परेको अवस्थामा युवकको शव फेला

पानीमा उतानो परेको अवस्थामा युवकको शव फेला

बलान बिहुलका अध्यक्ष र उपाध्यक्षलाई ३ लाख ५० हजार जरिवाना 

एमाले अध्यक्ष ओली सप्तरी आउँदै

एमाले अध्यक्ष ओली सप्तरी आउँदै

राष्ट्रपतिको पुत्ला जलाउने क्रममा राजविराजमा प्रहरी–लोसपाका नेता–कार्यकर्ताबीच घम्साघम्सी

राष्ट्रपतिको पुत्ला जलाउने क्रममा राजविराजमा प्रहरी–लोसपाका नेता–कार्यकर्ताबीच घम्साघम्सी

अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.