राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।
- अध्यक्ष खेमचन्द्र यादव र उपाध्यक्ष रेणु यादवलाई आयोगले जरिवाना तोकेको हो । समयमै निर्वाचन खर्च नबुझाएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम खर्चको हद अनुसार सोही एनको दफा २६ को उपदफा (१) बमोजिम निर्वाचन आयोगले जनही ३ लाख ५० हजार जरिवाना तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1