ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

१० दिनमै सीडीओ खतिवडाकाे सरूवा, थापा आउँदै

१० दिनमै सीडीओ खतिवडाकाे सरूवा, थापा आउँदै

Loading

राजविराज । सप्तरीमा हाजिर भएकाे एक साता नबित्दै यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ ।

एक साताअघि मात्रै सीडीओकाे जिम्मेवारी सम्हाल्न आएका नुरहरी खतिवडाको सरूवा भएकाे हाे । उनी संखुवासभाबाट सरूवा भएर यहाँ आएका थिए ।

१ बर्ष सीडीओकाे जिम्मेवारी सम्हालेर यहाँबाट जनार्दन शर्मा सरुवा भएर उदयपुर गएपछि गत भदौ २७ गते खतिवडा हाजिर भएका थिए ।

खतिवडाको ठाउँमा भूपेन्द्र थापा यहाँ सीडीओ बनेकाे गृह मन्त्रालयका प्रबक्ता फनिन्द्रमणि पाेखरेलले जानकारी दिए । खतिवडाको भने मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

Next Post

अपहरणमा परेका व्यक्तिको १३ बर्षसम्म अवस्था पत्ता नलागेपछि गरियो श्राद्ध

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अपहरणमा परेका व्यक्तिको १३ बर्षसम्म अवस्था पत्ता नलागेपछि गरियो श्राद्ध

अपहरणमा परेका व्यक्तिको १३ बर्षसम्म अवस्था पत्ता नलागेपछि गरियो श्राद्ध

भन्सार छलेर ल्याइयो मोटरसाइकल, प्रहरीले लियो नियन्त्रणमा

राजविराज र भारदहमा राष्ट्रपतिको पुत्ला दहन

राजविराज र भारदहमा राष्ट्रपतिको पुत्ला दहन

सप्तरीकै शिक्षकबाट शिक्षा पाएँ, यहीं आउँदा भाग्यमानी ठानेको छु ः सीडीओ थापा

सप्तरीकै शिक्षकबाट शिक्षा पाएँ, यहीं आउँदा भाग्यमानी ठानेको छु ः सीडीओ थापा

सप्तरीको कुन क्षेत्रमा कति मतदाता ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.