ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भन्सार छलेर ल्याइयो मोटरसाइकल, प्रहरीले लियो नियन्त्रणमा

Loading

राजविराज । सप्तरी प्रहरीले भन्सार छलेर ल्याएको एक मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

खडक नगरपालिका ७ बस्ने दीपक कुमार यादवले केटिएम लेखिएको इन्जिन नम्बर एम९३६४८४२५ भएको अनटेस्ट मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

ती मोटरसाइकलका आवश्यक कागजातहरु नभएको र भन्सार छलेर ल्याएको देखिन आएपछि नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । नियन्त्रणमा लिएको मोटरसाइकलको रु ७ लाख मूल्यांकन गरी यादवसहितलाई आवश्यक कार्वाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अपहरणमा परेका व्यक्तिको १३ बर्षसम्म अवस्था पत्ता नलागेपछि गरियो श्राद्ध

Next Post

राजविराज र भारदहमा राष्ट्रपतिको पुत्ला दहन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज र भारदहमा राष्ट्रपतिको पुत्ला दहन

राजविराज र भारदहमा राष्ट्रपतिको पुत्ला दहन

सप्तरीकै शिक्षकबाट शिक्षा पाएँ, यहीं आउँदा भाग्यमानी ठानेको छु ः सीडीओ थापा

सप्तरीकै शिक्षकबाट शिक्षा पाएँ, यहीं आउँदा भाग्यमानी ठानेको छु ः सीडीओ थापा

सप्तरीको कुन क्षेत्रमा कति मतदाता ?

छिन्नमस्ता मन्दिरको व्यवस्थापन र सुरक्षा राम्रो बनाउन छलफल

छिन्नमस्ता मन्दिरको व्यवस्थापन र सुरक्षा राम्रो बनाउन छलफल

यस्तो छ सप्तरी प्रहरीको चाड्पर्व लक्षित सुरक्षा योजना

यस्तो छ सप्तरी प्रहरीको चाड्पर्व लक्षित सुरक्षा योजना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.