ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीको कुन क्षेत्रमा कति मतदाता ?

Loading

राजविराज । सप्तरीमा क्षेत्रगत मतदाताको सुची सार्वजनिक गरिएको छ ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १ लाख १३ हजार १ सय ९५ मतदाता छन् ।

प्रदेश सभा १ को क मा ६० हजार ७७७ र ख मा ५२ हजार ४ सय १८

प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा ९५ हजार ३ सय ९४ मतदाता कायम भएका छन् । प्रदेश सभा २ को क मा ४९ हजार ९ सय १८ र ख मा ४५ हजार ४७६ मतदाता छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा १० लाख ४ हजार ८९२ मतदाता छन् । प्रदेश सभा ३ को क मा ५४ हजार २ सय ५० र ख मा ५० हजार ६४२ मतदाता छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा १० लाख ४ हजार ८९२ मतदाता कायम हुँदा प्रदेश सभा क्षेत्र नम्बर ४ को क मा ५५ हजार ३८१ र ख मा ४९ हजार ५१२ मतदाता छन् ।

सप्तरीमा ४ लाख १८ हजार ३७४ मतदाता कायम भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार २ लाख १ हजार महिला मतदाता छन् । २ लाख १७ हजार २ सय ८२ पुरुष र २१ जना अन्य मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीकै शिक्षकबाट शिक्षा पाएँ, यहीं आउँदा भाग्यमानी ठानेको छु ः सीडीओ थापा

Next Post

छिन्नमस्ता मन्दिरको व्यवस्थापन र सुरक्षा राम्रो बनाउन छलफल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
छिन्नमस्ता मन्दिरको व्यवस्थापन र सुरक्षा राम्रो बनाउन छलफल

छिन्नमस्ता मन्दिरको व्यवस्थापन र सुरक्षा राम्रो बनाउन छलफल

यस्तो छ सप्तरी प्रहरीको चाड्पर्व लक्षित सुरक्षा योजना

यस्तो छ सप्तरी प्रहरीको चाड्पर्व लक्षित सुरक्षा योजना

निर्वाचनमा नेपाली सेनालाई परिचालन गरिने

निरन्तर चोरी हुँदा पनि प्रहरी नजागेको भन्दै प्रदर्शन, पीडितहरु भए संगठित

निरन्तर चोरी हुँदा पनि प्रहरी नजागेको भन्दै प्रदर्शन, पीडितहरु भए संगठित

सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने

सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...