ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

निर्वाचनमा नेपाली सेनालाई परिचालन गरिने

Loading

राजविराज । आगामी  मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा नेपाली सेनालाई परिचालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छिन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार ‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्था अनुसार सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको सिफारिस अनुसार राष्ट्रपतिले सेना परिचालन गर्न स्वीकृति दिएको हो ।
मन्त्रिपरिषदको मिति २०७९/०५/२२ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९/०५/२७ को पत्रका आधारमा २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२)बमोजिम स्वीकृति प्रदान गरेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

यस्तो छ सप्तरी प्रहरीको चाड्पर्व लक्षित सुरक्षा योजना

Next Post

निरन्तर चोरी हुँदा पनि प्रहरी नजागेको भन्दै प्रदर्शन, पीडितहरु भए संगठित

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
निरन्तर चोरी हुँदा पनि प्रहरी नजागेको भन्दै प्रदर्शन, पीडितहरु भए संगठित

निरन्तर चोरी हुँदा पनि प्रहरी नजागेको भन्दै प्रदर्शन, पीडितहरु भए संगठित

सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने

सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने

थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु

थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु

विविध गतिविधी गर्दै सप्तरीमा पनि मनाइयो विश्व पर्यटन दिवस

विविध गतिविधी गर्दै सप्तरीमा पनि मनाइयो विश्व पर्यटन दिवस

राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइयो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.