ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

विविध गतिविधी गर्दै सप्तरीमा पनि मनाइयो विश्व पर्यटन दिवस

विविध गतिविधी गर्दै सप्तरीमा पनि मनाइयो विश्व पर्यटन दिवस

Loading

राजविराज । विश्व पर्यटन दिवसको अवसर पारेर सप्तरीमा विविध कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौंबाट जहाजमा राजविराज आएका यात्रु, हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिरमा आएका श्रद्धालुलाई स्वागत गर्दै पर्यटन सम्बन्धी अन्तरकृयाको आयोजना गर्दै यो दिवस मनाइएको छ ।
मन्दिरमा आएका धार्मिक पर्यटकलाई दशैंको शुभकामनासहित माला, खादा ओढाएर मिठाइ बितरण गरिएको होटेल तथा पर्यटन संघ सप्तरीका अध्यक्ष शैलेश चौधरीले जानकारी दिए ।
त्यस अवसरमा अध्यक्ष चौधरीसहित हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, उप प्रमुख सरिता यादवसहितको उपस्थिति थियो ।
यस्तै, काठमाडौबाट जहाजमा राजविराज आएका यात्रीलाई फुलको मालासहित स्वागत गरिएको चौधरीले बताए ।
त्यस्तै,सप्तरीमा पर्यटनको बिकासको संम्भावना, संरक्षण र प्रचारप्रसार बारे गोष्ठीको आयोजना गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा एसपी अविनाराययण काफ्ले, मधेस उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अरूण प्रधान, निर्माण ब्यबसायी संघका अध्यक्ष एनेश्वर दास, ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष दुर्गानन्द साहसहितकाले मन्तव्य व्यक्त गरेका थिए । होटल तथा पर्यटन ब्यबसाय संघद्वारा कार्यक्रमको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु

Next Post

राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइयो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइयो

बैष्णवी काली सेवा समितिमा नयाँ नेतृत्व

बैष्णवी काली सेवा समितिमा नयाँ नेतृत्व

मौद्रिक नीतिबिरुद्ध सप्तरीका व्यापारीको प्रदर्शन, पठाइयो ज्ञापन

मौद्रिक नीतिबिरुद्ध सप्तरीका व्यापारीको प्रदर्शन, पठाइयो ज्ञापन

सीडीओ थापाले आफूलाई पढाएका पाँच जना गुरुलाई गरे सम्मान (फोटो फिचरसहित)

सीडीओ थापाले आफूलाई पढाएका पाँच जना गुरुलाई गरे सम्मान (फोटो फिचरसहित)

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्यायाे : पूर्व राजा ज्ञानेन्द्र शाह

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्यायाे : पूर्व राजा ज्ञानेन्द्र शाह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.