ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 14, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु


थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु

Loading

राजविराज । राजविराजमा बजाज कम्पनीको थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु भएको छ ।
बजाज पल्सर बिएस भी आई एन २५० सिसि र १६० सिसि मोटरसाइकलको बिक्री शुरु भएको हो । बिएस ६ इन्जन, डबल च्यानल एबिएस भएको नयाँ मोडेलको उक्त मोटरसाइकलको मंगलबार देखि खान अटो मोवाइल बजाज शोरुम राजबिराजले बिक्री शुरुवात गरेको छ ।
बजाज शोरुमले आयोजना गरेको कार्यक्रममा राजविराजका कार्यवाहक मेयर ईसरत परविन र उद्योग बाणिज्य संघ का अध्यक्ष लालबावु अग्रवालले संयुक्त रुपमा मोटरसाइकल स्टार्ट गरेर बिक्री शुरुवात गराएका छन् ।
पल्सरको बिएस भी आई एन २५० सिसि र १६० सिसि मोटर साइकल पहिलो पल्ट आएको खान अटो मोवाइलका प्रोपाइटर कलिम खानले बताए । उनका अनुसार यो मोटरसाइकलहरु २५० सिसिको मूल्य रु ४ लाख ८९ हजार ९०० र १६० सिसिको रु ३ लाख ७९ हजार ९०० पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने

Next Post

विविध गतिविधी गर्दै सप्तरीमा पनि मनाइयो विश्व पर्यटन दिवस

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विविध गतिविधी गर्दै सप्तरीमा पनि मनाइयो विश्व पर्यटन दिवस

विविध गतिविधी गर्दै सप्तरीमा पनि मनाइयो विश्व पर्यटन दिवस

राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइयो

बैष्णवी काली सेवा समितिमा नयाँ नेतृत्व

बैष्णवी काली सेवा समितिमा नयाँ नेतृत्व

मौद्रिक नीतिबिरुद्ध सप्तरीका व्यापारीको प्रदर्शन, पठाइयो ज्ञापन

मौद्रिक नीतिबिरुद्ध सप्तरीका व्यापारीको प्रदर्शन, पठाइयो ज्ञापन

सीडीओ थापाले आफूलाई पढाएका पाँच जना गुरुलाई गरे सम्मान (फोटो फिचरसहित)

सीडीओ थापाले आफूलाई पढाएका पाँच जना गुरुलाई गरे सम्मान (फोटो फिचरसहित)

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

राजविराजमा ताेडफाेड गर्नेलाई कार्वाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन 

राजविराजमा ताेडफाेड गर्नेलाई कार्वाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन 

ताेडफाेडकाे छानबिन गर्दै दाेषीलाई कार्वाही गर्न सप्तरी कांग्रेसको माग

ताेडफाेडकाे छानबिन गर्दै दाेषीलाई कार्वाही गर्न सप्तरी कांग्रेसको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कन्टेनरको ठक्करले मोटरसाइकल चालकको मृत्यु 

हातपात गर्नेलाई कार्वाही नगरिए राजविराजका कर्मचारी काममा नफर्किने

हातपात गर्नेलाई कार्वाही नगरिए राजविराजका कर्मचारी काममा नफर्किने

तोडफोड गरेर लिखित गल्ती स्वीकारेकाद्वारा दोस्रो पटक व्यापक तोडफोड

तोडफोड गरेर लिखित गल्ती स्वीकारेकाद्वारा दोस्रो पटक व्यापक तोडफोड

तीन बुँदे सहमतिसँगै राजविराजकाे विवाद टुँगियाे

तीन बुँदे सहमतिसँगै राजविराजकाे विवाद टुँगियाे

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.