ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने

सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने

Loading

मधेश सम्वाददाता

राजविराज, १० असोज ।

सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने भएको छ । आगामी मंसीर ४ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनका निम्ति म्यादी प्रहरी नियुक्त गर्न लागिएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा नियुक्त गरिने भएको हो ।

कार्यालयका प्रबक्ता सुमन कुमार तिमिल्सिनाका अनुसार सप्तरीसहित ८ वटै जिल्लामा २३ हजार सात सय ७१ म्यादी प्रहरी खटाइनेछ ।

सिरहामा दुई हजार ८०९, धनुषामा तीन हजार ४८६, महोत्तरीमा दुई हजार ८०१, सर्लाहीमा तीन हजार ३०७, रौतहटमा दुई हजार ९३९, बारामा तीन हजार १४४ र पर्सामा दुई हजार ७०० म्यादी प्रहरी खटाइने उनले बताए ।

मधेस प्रदेश प्रहरी कार्यालयले भर्नाका लागि आवेदन दिने असोज ६ गते अन्तिम दिनसम्ममा म्यादी प्रहरीमा भर्ना हुनको लागि प्रदेशका सबै जिल्लाहरुमा ११ हजार ६६ हजार ८ सय ८४ जनाको आवेदन परेको थियो ।

सप्तरीमा भने ८ हजार ९ सय ६० जनाले आवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

निरन्तर चोरी हुँदा पनि प्रहरी नजागेको भन्दै प्रदर्शन, पीडितहरु भए संगठित

Next Post

थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु

थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु

विविध गतिविधी गर्दै सप्तरीमा पनि मनाइयो विश्व पर्यटन दिवस

विविध गतिविधी गर्दै सप्तरीमा पनि मनाइयो विश्व पर्यटन दिवस

राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइयो

बैष्णवी काली सेवा समितिमा नयाँ नेतृत्व

बैष्णवी काली सेवा समितिमा नयाँ नेतृत्व

मौद्रिक नीतिबिरुद्ध सप्तरीका व्यापारीको प्रदर्शन, पठाइयो ज्ञापन

मौद्रिक नीतिबिरुद्ध सप्तरीका व्यापारीको प्रदर्शन, पठाइयो ज्ञापन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.