ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

निरन्तर चोरी हुँदा पनि प्रहरी नजागेको भन्दै प्रदर्शन, पीडितहरु भए संगठित

निरन्तर चोरी हुँदा पनि प्रहरी नजागेको भन्दै प्रदर्शन, पीडितहरु भए संगठित

Loading

मधेश सम्वाददाता

राजविराज, १० असोज ।

निरन्तर चोरी हुँदा पनि प्रहरीले ध्यान नदिएको भन्दै चोरी पीडितहरु संगठित भएका छन् । चोरी पीडितहरुले संघर्ष समिति बनाएका छन् ।

समितिका संयोजक सुनिता साहको नेतृत्वमा बनेको संघर्ष समितिमा खेलानन्द दास, पार्थो सरकार, प्रतिमा देव, रंजित साह, दिनेश साह, गौरीशंकर प्रसाद साह सदस्य छन् ।

गठन भएको संघर्ष समितिद्वारा सोमबार राजविराजमा प्रदर्शन गरिएको छ । राजविराजभित्रै चोरीका घट्ना व्याप्त बढेपनि प्रहरीले कुनै चासो नराखेको भन्दै प्रदर्शन गरिएको हो ।

स्थानीय शिब मन्दिर प्राङणबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न भाग परिक्रमा गरेको छ ।

प्रदर्शनकारीले ‘जनताप्रति स्थानीय सरकार उत्तरदायित्व निर्वाह गर, निर्धक्क व्यपार व्यवसाय गर्ने वातावरण निर्माण गर, चोरीका घटनालाई नियन्त्रण गर, सिसि क्यामरा सार्वजनिक स्थलमा जडान गर, प्रहरी, प्रशासन मुर्दावाद, स्थानीय सरकार मुर्दावाद’ सहितका नारा लगाएका थिए ।

निकालिएको ¥यालीमा संघर्ष समितिका पदाधिकारीसहित चोरी पीडितहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

निर्वाचनमा नेपाली सेनालाई परिचालन गरिने

Next Post

सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने

सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने

थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु

थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु

विविध गतिविधी गर्दै सप्तरीमा पनि मनाइयो विश्व पर्यटन दिवस

विविध गतिविधी गर्दै सप्तरीमा पनि मनाइयो विश्व पर्यटन दिवस

राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइयो

बैष्णवी काली सेवा समितिमा नयाँ नेतृत्व

बैष्णवी काली सेवा समितिमा नयाँ नेतृत्व

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.