ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बैष्णवी काली सेवा समितिमा नयाँ नेतृत्व

बैष्णवी काली सेवा समितिमा नयाँ नेतृत्व

Loading

राजविराज । राजविराज ३ स्थित माँ बैष्णवी काली मन्दिर सेवा समितिमा नयाँ नेतृत्व चयन भएकाे छ ।
अशोक कुमार कर्णकाे नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको छ ।
उपाध्यक्षमा अनिल कुमार पेडिवाल, महासचिवमा राधेश्याम रमण, सचिवमा राजीव कुमार कर्ण र काेषाध्यक्षमा सतिश चन्द्र झालाई चयन गरिएको छ ।
सदस्यमा पुरुषाेत्तम काेइराला, सुदर्शन प्रसाद सिंह , विश्वनाथ कुमार दास, रणजीत चौधरी तथा महिला सदस्यमा सुरेखा दास र साेनी विश्वास निर्विरोध निर्वाचित भएका छन् ।
नव निर्वाचित अध्यक्ष कर्णले अगामी कार्यकालमा मन्दिरकाे बिकास गर्न आफु दिन रात लागिरहने र कार्यसमितिका सबैजना एक साथ सहयोगी काे रुपमा मन्दिरको कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका छन।नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्दै बुधबार पदभार ग्रहण गराइएको छ।
निवर्तमान अध्यक्ष मनाेज मुन्धडाकाे अध्यक्षतामा र वडा नम्बर ३ का वडाध्यक्ष अनिल दासकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिले नव निर्वाचित पदाधिकारीहरू लाई प्रमाणपत्र हस्तान्तरण गरे।

माँ वैष्णवी सेवा समितिकाे तीन बर्षिय कार्यकालकाे लागि नयाँ कार्यसमिति चयन गर्न बैजनाथ झाकाे संयाेजकत्वमा राम प्रसाद चौधरी र परिष कर्ण सदस्य रहने गरि निर्वाचन समिति गठन गरिएको थियो ।
उम्मेदवारी दर्तामा मंगलबार अध्यक्ष सहित ११ सदस्यीय पदमा एक-एक जनाकाे मात्रै उम्मेदवारी दर्ता भएकोले सबै पद निर्विरोध चयन भएको निर्वाचन संयाेजक बैजनाथ झाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइयो

Next Post

मौद्रिक नीतिबिरुद्ध सप्तरीका व्यापारीको प्रदर्शन, पठाइयो ज्ञापन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मौद्रिक नीतिबिरुद्ध सप्तरीका व्यापारीको प्रदर्शन, पठाइयो ज्ञापन

मौद्रिक नीतिबिरुद्ध सप्तरीका व्यापारीको प्रदर्शन, पठाइयो ज्ञापन

सीडीओ थापाले आफूलाई पढाएका पाँच जना गुरुलाई गरे सम्मान (फोटो फिचरसहित)

सीडीओ थापाले आफूलाई पढाएका पाँच जना गुरुलाई गरे सम्मान (फोटो फिचरसहित)

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्यायाे : पूर्व राजा ज्ञानेन्द्र शाह

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्यायाे : पूर्व राजा ज्ञानेन्द्र शाह

लालापट्टीमा करेन्ट लागेर एकको मृत्यु

लालापट्टीमा करेन्ट लागेर एकको मृत्यु

सप्तरी प्रशासनले भन्यो-हतियार बुझाउ

सप्तरी प्रशासनले भन्यो-हतियार बुझाउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.