राजविराज । जिल्ला प्रशासन कार्यालय, सप्तरीले हतियार बुझाउन भनेको छ । शनिबार एक सूचना जारी गर्दै कार्यालयले कात्तिक ५ गतेभित्र हतियार बुझाउन भनेको हो ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष, भयरहित बनाउन इजाजत प्राप्त हात हतियार निर्वाचन सम्पन्न भएको एक हप्ताभित्र फिर्ता पाउने गरि बुझाउन भनिएको छ ।
नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालय वा साेझै जिल्ला प्रहरी कार्यालयमा बुझाउन भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1