ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रद्वारा झाँकी प्रदर्शन र शुभकामना आदानप्रदान (फोटोफिचरसहित)

Loading

राजविराज । ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र राजविराजद्वारा दशैको अवसर पारेर शनिबार झाँकी प्रदर्शन र शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

युवतीलाई माँ दुर्गाको रुपमा सजाएर झाँकी निकालएकाे छ । केन्द्र अगाडिबाट निकालिएको झाँकी नगरकाे विभिन्न भाग परिक्रमा गर्दै पुनः केन्द्रमै फर्किएको थियोे ।

त्यसअघि केन्द्रकै सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र राजविराज क्षेत्रको मुख्य संचालिका राजयाेगिनी भगवती दिदीकाे अध्यक्षता र प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव, समाजसेवी हरी प्रसाद सिंह, छिन्नमस्ता हस्पिटलका संचालक शैलेन्द्रमाेहन झा सहितकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ब्रह्मकुमार दिपक भाइजीद्वारा संचालित कार्यक्रममा केन्द्रका मुख्य संचालिका भगवती दिदिले अतिथिलाई इश्वरिय सौगात एवं टाेली प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी प्रशासनले भन्यो-हतियार बुझाउ

Next Post

सरकारको गलत निर्देशन पालना नगर्न प्रहरी, प्रशासनलाई ओलीको आग्रह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सरकारको गलत निर्देशन पालना नगर्न प्रहरी, प्रशासनलाई ओलीको आग्रह

सरकारको गलत निर्देशन पालना नगर्न प्रहरी, प्रशासनलाई ओलीको आग्रह

सप्तरीमा उम्मेदवारी दिनेले कति खर्च गर्न पाउँछन् ?

सप्तरीमा उम्मेदवारी दिनेले कति खर्च गर्न पाउँछन् ?

नेपाल सहकारीको नव निर्मित भवनको छतमा महिलाको शव फेला

नेपाल सहकारीको नव निर्मित भवनको छतमा महिलाको शव फेला

कंकालिनी मन्दिरमा महासंकल्प पूजा, हेलिकप्टरबाट पुष्पवृष्टि (फाेटाेफिचरसहित)

कंकालिनी मन्दिरमा महासंकल्प पूजा, हेलिकप्टरबाट पुष्पवृष्टि (फाेटाेफिचरसहित)

सप्तरी क्षेत्र नम्बर २ मा भाग नदिइए अमान्य हुने कांग्रेस नेताहरूको चेतावनी

सप्तरी क्षेत्र नम्बर २ मा भाग नदिइए अमान्य हुने कांग्रेस नेताहरूको चेतावनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...