ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा उम्मेदवारी दिनेले कति खर्च गर्न पाउँछन् ?

सप्तरीमा उम्मेदवारी दिनेले कति खर्च गर्न पाउँछन् ?

Loading

राजविराज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारले रु २९ लाखसम्म खर्च गर्न पाउने भएका छन ।

निर्वाचन आयोगले सप्तरीको ४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेलाई २९ लाखसम्म खर्च गर्न सक्ने जनाएको छ ।

आयोगद्वारा ५ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २५ लाख रुपैयाँ तोकिएको छ । १७ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद २७ लाख रुपैयाँ कायम गरिएको छ भने ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवार वा दलले चुनावी खर्चस्वरुप २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

५२ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद ३१ लाख रुपैयाँ कायम गरिएको छ भने २६ वटा निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद ३३ लाख रुपैयाँ कायम गरिएको छ । सबैभन्दा बढी खर्चको सीमा ३३ लाख रुपैयाँ कायम गरिएको छ भने सबैभन्दा कम २५ लाख । यसअघि सबै क्षेत्रका उम्मेदवार वा दलहरूले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था थियो ।

प्रदेश सभाका उम्मेदवारले कति खर्च गर्न पाउछन् ?

प्रदेश सभाका उम्मेदवारलाई दुई किसिमको खर्चको मापदण्ड आयोगले बनाएको छ ।

सप्तरीको प्रदेश सभा क्षेत्र नम्बर २ को ‘क’ र ‘ख’, तथा ४ को ‘ख’ मा उम्मेदवारी दिनेले रु १५ लाखसम्म खर्च गर्न पाउछन् ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ को ‘क’ र ‘ख’, ३ को ‘क’ र ‘ख’ तथा ४ काे ‘क’ मा उम्मेदवारी दिनेले १७ लाखसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेशसभाका समानुपातिकका प्रत्येक उम्मेदवारले निर्वाचन प्रचारका क्रममा १ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सरकारको गलत निर्देशन पालना नगर्न प्रहरी, प्रशासनलाई ओलीको आग्रह

Next Post

नेपाल सहकारीको नव निर्मित भवनको छतमा महिलाको शव फेला

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेपाल सहकारीको नव निर्मित भवनको छतमा महिलाको शव फेला

नेपाल सहकारीको नव निर्मित भवनको छतमा महिलाको शव फेला

कंकालिनी मन्दिरमा महासंकल्प पूजा, हेलिकप्टरबाट पुष्पवृष्टि (फाेटाेफिचरसहित)

कंकालिनी मन्दिरमा महासंकल्प पूजा, हेलिकप्टरबाट पुष्पवृष्टि (फाेटाेफिचरसहित)

सप्तरी क्षेत्र नम्बर २ मा भाग नदिइए अमान्य हुने कांग्रेस नेताहरूको चेतावनी

सप्तरी क्षेत्र नम्बर २ मा भाग नदिइए अमान्य हुने कांग्रेस नेताहरूको चेतावनी

सप्तरीको सबै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

सप्तरीको सबै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

बलिउड अभिनेता/अभिनेत्री, जो मांसाहारीबाट शाकाहारी बने

बलिउड अभिनेता/अभिनेत्री, जो मांसाहारीबाट शाकाहारी बने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.